2081-6-6
मिति २०८१।०६।०४ गते जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीको आयोजनामा जिल्ला सरकारी वकील कार्यालयमा कार्यरत सरकारी वकील र जिल्ला प्रहरी कार्यालय एंव इलाका प्रहरी कार्यालयमा कार्यरत अनुसन्धान अधिकारी विच बैठक बसी सरकारवादी फौजदारी मुद्दाको अनुसन्धान कार्यको प्रभावकारीताका र अगामी दिनमा गर्नु पर्ने कार्यहरुका विषयमा छलफल भएको छ ।
बैठकमा अनुसन्धान अधिकारीहरु र जिल्ला सरकारी वकील कार्यालयमा कार्यरत सहायक जिल्ला न्यायाधिवक्ताहरुले आ-आफ्नो अनुभव आदान-प्रदान गर्नु भयो । उक्त अवसरमा हाल सम्म अनुसन्धानका क्रमा भए गरेको कार्यहरुको समिक्षा गर्दै अगामी दिनमा सुधार गर्ने विषयहरुमा जिल्ला न्यायाधिवक्ता श्री मुक्तिराम सुवेदीबाट निर्देशन भयो भने अनुसन्धान लाई प्रभावकारी बनाउन आफुहरु प्रतिबद्ध रहेको कुरा उपस्थित अनुसन्धान अधिकारीहरुले बताउनु भयो । जिल्ला सरकारी वकिल कार्यालयबाट राम्रो समन्वय पाएको र अगामी दिनमा पनि सोही बमोजिमको समन्वयको अपेक्षा गरेको अनुसन्धान अधिकारीहरुले बताउनु भयो । बैठक जिल्ला न्यायाधिवक्ता श्री मुक्तिराम सुवेदी ज्यूको अध्यक्षता तथा सहायक जिल्ला न्यायाधिवक्ता श्री तेजप्रसाद पाण्डेको संचालनमा सम्पन्न भएको छ ।
आ.ब. २०८१।०८२ को जेठ महिनाको मासिक प्रतिवेदन ।
फौजदारी कसूरको अनुसन्धान र अभियोजनमा सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।।।
आ.व. २०८१।०८२ सालको फागुन महिनाको मासिक प्रतिवेदन ।
आ.व. २०८१।०८२ सालको माघ महिनाको मासिक प्रतिवेदन ।
आ.व. २०८१।०८२ सालको पौष महिनाको मासिक प्रतिवेदन ।
आ.व. २०८१।०८२ सालको मंसिर महिनाको मासिक प्रतिवेदन ।
आ.व. २०८१।०८२ सालको कार्तिक महिनाको मासिक प्रतिवेदन
आ.व. २०८१।०८२ सालको असोज महिनाको मासिक प्रतिवेदन ।
आ.व. २०८१।०८२ सालको भाद्र महिनाको मासिक प्रतिवेदन ।
समुदायमा सरकारी वकील एवं कानूनी सचेतना कार्यक्रम सम्पन्न ।।
अनुसन्धान अधिकृतहरु संग समन्वय बैठक सम्पन्न
सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरको अनुसन्धान र अभियोजन प्रक्रिया विषयक कार्यशालामा सहभागिता
हरितालिका तीज पर्वको दरखाने कार्यक्रम सम्पन्न ।
कर्मचारीहरुको निनयमित बैठक मिति २०८१।०५।१६ मा सम्पन्न ।।
आज मिति २०७८।११।०६ गतेका दिन जिल्ला सरकारी वकील कार्यालयका कार्यालय प्रमुख जिल्ला न्यायाधिवक्ता श्री देवेन्द्रराज आचार्यको संयोजकत्वमा सरकारी वकील तथा अनुसन्धान अधिकृतहरु बीचको बैठक सम्पन्न ।
मिति २०७८।०६।२१ गते यस जिल्ला सरकारी वकील कार्यालय, रुपन्देहीमा कार्यरत जिल्ला न्यायाधिवक्ता श्री डम्मर प्रसाद काफ्ले ज्यूको बिदाई तथा जिल्ला न्यायाधिवक्ता देवन्द्रराज आचार्य ज्यूको स्वागत कार्यक्रम सम्पन्न ।
जिल्ला न्यायाधिवक्ता श्री लक्ष्मण उपाध्याय घिमिरे र सहायक जिल्ला न्यायाधिवक्ता श्री नवराज रेग्मी ज्यूहरुको विदाई कार्यक्रम सम्पन्न
समन्वय समितिको बैठक सम्पन्न