2076-10-26
मिति २०७६ माघ २६ गते जिल्ला सरकारी वकिल कार्यालय, रूपन्देहीले एक कार्यक्रमको आयोजना गरी जिल्ला न्यायाधिवक्ता श्री लक्ष्मण उपाध्याय घिमिरे र सहायक जिल्ला न्यायाधिवक्ता श्री नवराज रेग्मी ज्यूहरुको बिदाई गरेको छ । २०७५ मंसिर ९ गते देखि २०७६ माघ २६ गतेसम्म करिब १४ महिना कार्यरत जिल्ला न्यायाधिवक्ता श्री लक्ष्मण उपाध्याय घिमिरे ज्यूको उच्च सरकारी वकील कार्यालय, इलाम र सहायक जिल्ला न्यायाधिवक्ता श्री नवराज रेग्मी ज्यूकाे जिल्ला सरकारी वकील कार्यालय, दैलेखमा सरुवा भई रमाना हुनु भएकाेमा उहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिई यस कार्यालयवाट औपचारिकरूपमा बिदाई कार्यक्रम सम्पन्न गरियो ।
बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला न्यायाधिवक्ता श्री लक्ष्मण उपाध्याय घिमिरेले यहाँ कार्यरत सम्पुर्ण कर्मचारीहरुको कार्यप्रगतीको उच्च मुल्यांकन गर्दै संमृद्दीको दिशामा सदैब अग्रसर हुनु भन्दै उहाँले प्रशंसा गर्दैं शुभकामना मन्तव्य दिनु भयो भने अन्य सहभागी कर्मचारीहरुले समेत बधाई तथा शुभकामना दिनु भयो ।
सरुवा भै जिल्ला सरकारी वकील कार्यालय दैलेखमा रमाना हुनु भएका सहायक जिल्ला न्यायाधिवक्ता श्री नवराज रेग्मीले यस कार्यालयमा बस्दा अतिनै सहजता र पारिवारिक वातावरण हुँदा कार्यालयका सबै साथीहरु आफ्नै परिवार जस्तै भएको बताउनुभयो । सहायक जिल्ला न्यायाधिवक्ता श्री विष्णु प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न बिदाई समारोहमा जिल्ला सरकारी वकील कार्यालय रुपन्देहीका सम्पुर्ण कर्मचारीहरुको उपस्थितिमा विदाई कार्यक्रम सम्पन्न भयो ।
आ.ब. २०८१।०८२ को जेठ महिनाको मासिक प्रतिवेदन ।
फौजदारी कसूरको अनुसन्धान र अभियोजनमा सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।।।
आ.व. २०८१।०८२ सालको फागुन महिनाको मासिक प्रतिवेदन ।
आ.व. २०८१।०८२ सालको माघ महिनाको मासिक प्रतिवेदन ।
आ.व. २०८१।०८२ सालको पौष महिनाको मासिक प्रतिवेदन ।
आ.व. २०८१।०८२ सालको मंसिर महिनाको मासिक प्रतिवेदन ।
आ.व. २०८१।०८२ सालको कार्तिक महिनाको मासिक प्रतिवेदन
आ.व. २०८१।०८२ सालको असोज महिनाको मासिक प्रतिवेदन ।
आ.व. २०८१।०८२ सालको भाद्र महिनाको मासिक प्रतिवेदन ।
समुदायमा सरकारी वकील एवं कानूनी सचेतना कार्यक्रम सम्पन्न ।।
अनुसन्धान अधिकृतहरु संग समन्वय बैठक सम्पन्न
सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरको अनुसन्धान र अभियोजन प्रक्रिया विषयक कार्यशालामा सहभागिता
हरितालिका तीज पर्वको दरखाने कार्यक्रम सम्पन्न ।
कर्मचारीहरुको निनयमित बैठक मिति २०८१।०५।१६ मा सम्पन्न ।।
आज मिति २०७८।११।०६ गतेका दिन जिल्ला सरकारी वकील कार्यालयका कार्यालय प्रमुख जिल्ला न्यायाधिवक्ता श्री देवेन्द्रराज आचार्यको संयोजकत्वमा सरकारी वकील तथा अनुसन्धान अधिकृतहरु बीचको बैठक सम्पन्न ।
मिति २०७८।०६।२१ गते यस जिल्ला सरकारी वकील कार्यालय, रुपन्देहीमा कार्यरत जिल्ला न्यायाधिवक्ता श्री डम्मर प्रसाद काफ्ले ज्यूको बिदाई तथा जिल्ला न्यायाधिवक्ता देवन्द्रराज आचार्य ज्यूको स्वागत कार्यक्रम सम्पन्न ।
जिल्ला न्यायाधिवक्ता श्री लक्ष्मण उपाध्याय घिमिरे र सहायक जिल्ला न्यायाधिवक्ता श्री नवराज रेग्मी ज्यूहरुको विदाई कार्यक्रम सम्पन्न
समन्वय समितिको बैठक सम्पन्न