जिल्ला सरकारी वकील कार्यालय, रुपन्देही
नागरिक बडापत्र
क्र.सं. |
सेवा प्रवाहको प्रकार |
आवश्यक कागजात |
शुल्क दस्तुर |
लाग्ने समय |
जिम्मेवार कर्मचारी/शाखा |
गुनासो सुन्ने अधिकारी |
अनुगमन गर्ने अधिकारी |
कोठा नं. |
१ |
जाहेरी दरखास्त/निवेदन उपर कारवाही |
रितपुर्वकको जाहेरी दरखास्त र सो सम्बन्धि प्रमाण कागज । |
निःशुल्क |
क.जाहेरी दरखास्त/निवेदन र सो सम्बन्धिका प्रमाण भए १ घण्टा ख. अभिलेख खोज्नु पर्ने भएमा सो को भोली पल्ट । |
मुद्दा शाखा |
स. जिल्ला न्यायाधिवक्ता |
जिल्ला न्यायाधिवक्ता |
भुईतलाको कोठा नं. १ |
२ |
म्याद थप |
सक्कल मिशिल सहित प्रहरी कार्यालयको पत्र । |
निःशुल्क |
१ घण्टा |
स.जि.न्या.व./जि. न्या. व. |
जिल्ला न्यायाधिवक्ता |
जिल्ला न्यायाधिवक्ता |
पहिलो तलाको कोठा नं. १¸२¸३ र ४ |
३ |
आरोपितको वयान |
सक्कल मिशिल सहित आरोपित उपस्थित |
निःशुल्क |
सोही दिन वा भोली पल्ट । |
स.जि.न्या.व./जि. न्या. व. |
जिल्ला न्यायाधिवक्ता |
जिल्ला न्यायाधिवक्ता |
पहिलो तलाको कोठा नं. ५ |
४ |
मुद्दा चल्ने/नचल्ने निर्णय र अभियोजन |
सक्कल/नक्कल मिशिल |
निःशुल्क |
अनुसन्धान प्रतिवेदन प्राप्त भएको तीन दिन भित्र (थप अनुसन्धान गर्नु पर्ने अवस्था बाहेक) । |
स.जि.न्या.व./जि. न्या. व. |
जिल्ला न्यायाधिवक्ता |
जिल्ला न्यायाधिवक्ता |
पहिलो तलाको कोठा नं. १¸२¸३ र ४ |
५ |
बहस पैरवी |
- |
निःशुल्क |
अड्डा/अदालतवाट बोलाहट भएको बखत । |
स.जि.न्या.व./जि. न्या. व. |
जिल्ला न्यायाधिवक्ता |
जिल्ला न्यायाधिवक्ता |
पहिलो तलाको कोठा नं. १¸२¸३ र ४ |
६ |
बेरितको आदेश उपरको निवेदन (दफा ७३ बमोजिमको निवेदन) |
- |
निःशुल्क |
थुनछेक आदेश भएको ७ दिन भित्र |
स.जि.न्या.व./जि. न्या. व. |
जिल्ला न्यायाधिवक्ता |
जिल्ला न्यायाधिवक्ता |
पहिलो तलाको कोठा नं. १¸२¸३ र ४ |
७ |
हेलो साक्षी कार्यक्रम र साक्षीको बकपत्र |
|
निःशुल्क |
|
|
जिल्ला न्यायाधिवक्ता |
जिल्ला न्यायाधिवक्ता |
पहिलो तलाको कोठा नं. १¸२¸३ र ४ |
८ |
रिट निवेदन दर्ता तथा प्रतिरक्षा |
मिशिल संलग्न कागजात र प्रतिरक्षा गरिदिन कार्यालयवाट भएको अनुरोध पत्र । |
निःशुल्क |
|
|
जिल्ला न्यायाधिवक्ता |
जिल्ला न्यायाधिवक्ता |
पहिलो तलाको कोठा नं. १¸२¸३ र ४ |
९ |
पुनरावेदन कारवाही |
पुनरावेदन म्याद सहितको फैसलाको प्रतिलिपी |
निःशुल्क |
म्याद प्राप्त भई जि.न्या.व. ले तोकेको १० दिन भित्र । |
पुनरावेदन शाखा |
जिल्ला न्यायाधिवक्ता |
जिल्ला न्यायाधिवक्ता |
पहिलो तलाको कोठा नं. १ |
१० |
कानुनी राय परामर्श उपलब्ध गराउने |
सम्बन्धित फाईल सहित रितपुर्वकको ढाँचामा कानुनी राय माग गरिएको पत्र । |
निःशुल्क |
७ दिन भित्र |
प्रशासन/मुद्दा शाखा |
जिल्ला न्यायाधिवक्ता |
जिल्ला न्यायाधिवक्ता |
पहिलो तलाको कोठा नं. १ |
११ |
मुद्दा तथा सूचनाहरु CMS, E-mail, Web site मा data अध्यावधिक गर्ने । |
कार्यालयमा रहेका नक्कल मिशिल र चिठी पत्रहरु |
निःशुल्क |
दैनिक |
सूचना प्रविधी शाखा |
स. जिल्ला न्यायाधिवक्ता |
जिल्ला न्यायाधिवक्ता |
भुई तलाको कोठा नं. ३ र ४ |
१२ |
सूचना उपलब्ध गराउने कार्य |
रित पुर्वकको निवेदन |
निःशुल्क |
सूचनाको प्रकृती अनुसार सोही दिन वा ३ दिन वा ७ दिन भित्र |
सूचना अधिकारी |
स. जिल्ला न्यायाधिवक्ता |
जिल्ला न्यायाधिवक्ता |
पहिलो तलाको कोठा नं. ३ र १ |
१३ |
प्रशासनिक कामकाज |
निवेदन/चिठी पत्र आदी |
निःशुल्क |
सोही दिन |
जनसम्पर्क/प्रशासन शाखा |
नायब सुब्बा |
जिल्ला न्यायाधिवक्ता |
भूईतलाको कोठा नं. १ |
१४ |
आर्थिक कारोवार |
बिल भरपाई |
निःशुल्क |
बिल भरपाई प्राप्त भएको ३ दिन भित्र |
लेखा शाखा |
जिल्ला न्यायाधिवक्ता |
जिल्ला न्यायाधिवक्ता |
पहिलो तलाको कोठा नं. १ |