नागरिक बडापत्र

जिल्ला सरकारी वकील कार्यालय, रुपन्देही

नागरिक बडापत्र

 

क्र.सं.

प्रदान गरिने सेवा

 

आवश्यक कागजात तथा पुऱ्याउनु पर्ने रित

शुल्क दस्तुर

सेवा प्रदान गर्न लाग्ने समय

सेवा प्रदान गर्ने शाखा

निर्णय गर्ने अधिकारी

गुनासो सुन्ने अधिकारी

१.

जाहेरी दर्ता तथा अन्य निवेदन उपरको कारबाही

जाहेरी दर्ता गर्न इन्कार गरेको व्यहोरा सहितको निवेदन, जाहेरी दर्ता गर्न इन्कार गरेको प्रमाण, रीतपूर्वकको जाहेरी

नि: शुल्क

बढीमा तीन दिन

मुद्दा शाखा

स.जि.न्या.व./ जि.न्या.व.

कार्यालय प्रमुख

२.

भ्रमपूर्ण, झुठ्ठा वा काल्पनिक निवेदन, सूचना तथा जाहेरी उपरको कारवाही

प्राप्त निवेदन, सूचना तथा जाहेरी भ्रमपूर्ण, झुठ्ठा वा काल्पनिक रहेको स्पष्ट हुने आधार सहित अनुसन्धान अधिकृतको राय सहितको प्रतिवेदन

नि: शुल्क

विषयवस्तुको गम्भिर्यता हेरी बढीमा ३ दिन भित्र

मुद्दा शाखा

स.जि.न्या.व./ जि.न्या.व.

कार्यालय प्रमुख

३.

म्याद थप अनुमति सम्बन्धी कारबाही

हिरासतमा राखी अनुसन्धान गर्नु पर्ने कारण र आधार खुलाईएको निवेदनपत्र, सक्कल मिसिल सहित अनुसन्धान अधिकृत र शंकित/अभियुक्तको उपस्थिति

नि: शुल्क

बढीमा १ घण्टा

मुद्दा शाखा

स.जि.न्या.व./ जि.न्या.व.

कार्यालय प्रमुख

४.

म्याद थप बहस सम्बन्धी कार्य

अनुसन्धानको प्रगति सहित म्याद थप गर्नु पर्ने आधार कारण सहितको अनुसन्धान अधिकृतको निवेदन सहित सक्कल मिसिल

नि: शुल्क

अदालतबाट सूचना प्राप्त भएपछि

मुद्दा शाखा

स.जि.न्या.व./ जि.न्या.व.

कार्यालय प्रमुख

५.

बयान सम्बन्धी कार्य

सक्कल मिसिल सहित अनुसन्धान अधिकारी र शंकितको उपस्थिति

नि: शुल्क

सोही दिन वा बयान नसकिए भोलिपल्ट

मुद्दा शाखा

स.जि.न्या.व./ जि.न्या.व.

कार्यालय प्रमुख

६.

अनुसन्धान अधिकारी वा निकायलाई निर्देशन दिने सम्बन्धी कार्य

अनुसन्धानको क्रममा देखिएको जटिलता र दुविधा वा अनुसन्धानले पूर्णता नपाएमा सो सम्बन्धमा अनुसन्धान अधिकृत/निकाय/ पदाधिकारीले प्रष्ट हुन चाहेको विषय साथै सम्बन्धीत मुद्दाको मिसिल

नि: शुल्क

बढीमा ३ दिन भित्र

मुद्दा शाखा

स.जि.न्या.व./ जि.न्या.व.

कार्यालय प्रमुख

७.

मुद्दा चल्ने/नचल्ने निर्णय र अभियोजन

अनुसन्धान अधिकारीले दशी प्रमाण सहित थुनुवा भए मुद्दा दायर गर्ने दिन भन्दा कम्तिमा ३ दिन अगाडि र थुनुवा नभएको मुद्दा भए कानूनको हदम्याद पुग्ने भन्दा कम्तिमा १५ दिन अगाडि

नि: शुल्क

तोकिएको म्याद भित्र (थप अनुसन्धान गर्नु पर्ने अवस्था बाहेक)

मुद्दा शाखा

स.जि.न्या.व./ जि.न्या.व.

कार्यालय प्रमुख

८.

मुद्दाको कारबाही सम्बन्धमा पीडित/ सरोकारवालालाई जानकारी दिने सम्बन्धी कार्य

अपराध पीडित संरक्षण नियमावली, २०७७ ले तोकेको अनुसूची भरेको फाराम

नि: शुल्क

सोही दिन

मुद्दा शाखा

स.जि.न्या.व./ जि.न्या.व.

कार्यालय प्रमुख

९.

थुनछेक आदेश एवं अन्तर्कालिन आदेश उपरको निवेदन

न्यायिक वा अर्धन्यायिक निकायबाट भएको निर्णय वा आदेश सहितको मुद्दाको मिसिल

नि: शुल्क

आदेश वा निर्णय भएको मितिले ७ दिन भित्र

मुद्दा शाखा/ स.जि.न्या.व.

स.जि.न्या.व./ जि.न्या.व.

कार्यालय प्रमुख

१०.

हेलो साक्षी कार्यक्रम (साक्षी/ पीडित समेतलाई बकपत्रको लागी खबर गर्ने)

अदालतको र सम्बन्धीत प्रहरी कार्यालयको पत्र

नि: शुल्क

बकपत्र हुने दिन भन्द घटिमा ३ दिन अघि

मुद्दा शाखा

स.जि.न्या.व./ जि.न्या.व.

कार्यालय प्रमुख

११.

साक्षी परामर्श एवं बकपत्र सम्बन्धी कार्य

साक्षी उपस्थित गराउन भनी लेखिएको पत्र, साक्षी उपस्थित गराइएको भन्ने पत्र, बकपत्रको लागी उपस्थित साक्षी तथा साक्षीको परिचय खुल्ने सरकारी कार्यालयबाट जारी प्रमाणपत्रको प्रतिलिपी

नि: शुल्क

सोही दिन

मुद्दा शाखा/ स.जि.न्या.व.

स.जि.न्या.व./ जि.न्या.व.

कार्यालय प्रमुख

१२.

साक्षीलाई दैनिक तथा भ्रमण भत्ता तथा सुरक्षा दिने सम्बन्धी कार्य

अदालतमा उपस्थित भई बकपत्र सम्पन्न गरेको प्रमाण

 

नि: शुल्क

बकपत्र सम्पन्न भएको दिन

मुद्दा शाखा

स.जि.न्या.व./ जि.न्या.व.

कार्यालय प्रमुख

१३.

हेलो सरकारी वकील कार्यक्रम (पेशी/फैसला आदिको जानकारी पीडित र सरोकारवालालाई दिने)

पेशीको सूचना/ जानकारी सम्बन्धी अड्डा अदालतको पत्र

नि: शुल्क

पेशीको कम्तिमा १ दिन अघि फोन गरी जानकारी गराउने

मुद्दा शाखा

स.जि.न्या.व./ जि.न्या.व.

कार्यालय प्रमुख

१४.

रिट निवेदनमा प्रतिरक्षा सम्बन्धी कार्य

मिसिल संलग्न कागजात र प्रतिरक्षा गरिदिन सम्बन्धीत कार्यालयबाट भएको अनुरोध पत्र

नि: शुल्क

प्रतिरक्षाको लागि अड्डा/ अदालतबाट पेशीको जानकारी आएको दिन

मुद्दा शाखा

स.जि.न्या.व./ जि.न्या.व.

कार्यालय प्रमुख

१५.

पुनरावेदन गर्ने नगर्ने सम्बन्धी कारबाही

फैसलाको प्रतिलिपी सहित जानकारी प्राप्त भएको पत्र

नि: शुल्क

कार्यालय प्रमुखले फाईल तोकेको १० दिन भित्र

मुद्दा शाखा

स.जि.न्या.व./ जि.न्या.व.

कार्यालय प्रमुख

१६.

अड्डा अदालतमा प्रतिनिधित्व तथा बहस पैरवी सम्बन्धी कार्य

सम्बन्धीत मुद्दाको मिसिल तथा तत् सम्बन्धी प्रमाण

नि: शुल्क

तोकिएको दिन

मुद्दा शाखा

स.जि.न्या.व./ जि.न्या.व.

कार्यालय प्रमुख

१७.

जफत दावी नलिएका बरामद सामान/ दशी फिर्ता दिने सम्बन्धी कार्य

फिर्ता पाऊँ भन्ने सक्कल निवेदन, सम्बन्धीत प्रहरी कार्यालयबाट प्राप्त पत्र, सामान आफ्नो स्वामित्वमा रहेको देखिने प्रमाणहरु

नि: शुल्क

सोही दिन

मुद्दा शाखा

स.जि.न्या.व./ जि.न्या.व.

कार्यालय प्रमुख

१८.

सूचना उपलब्ध गराउने कार्य

सम्बन्धीत सरोकारवाला व्यक्तिको रीतपूर्वकको निवेदन

नि: शुल्क

सूचनाको प्रकृति अनुसार सोही दिन वा ३ दिन वा ७ दिन भित्र

प्रशासन शाखा

स.जि.न्या.व./ जि.न्या.व.

कार्यालय प्रमुख

१९.

कानूनी राय प्रदान गर्ने सम्बन्धी कार्य

कानूनी विषय वा विवादका सम्बन्धमा देखिएका अस्पष्टता, दुविधा र अन्यौलताका कुरा खुलाई निर्णय गर्नु पर्ने पदाधिकारीले सो विषयमा आफ्नो दृष्टिकोण सहित सम्बन्धीत विषयवस्तुको विवरण र सम्बद्ध कागजातहरु

नि: शुल्क

आवश्यक रित ढाँचा र प्रकृया पुरा भई आएमा विषयवस्तुको जटिलता र गम्भिर्यता हेरी बढीमा ७ दिन भित्र

मुद्दा शाखा

स.जि.न्या.व./ जि.न्या.व.

कार्यालय प्रमुख

२०.

प्रशासनिक कार्यहरु

निवेदन/चिठीपत्र/ आवश्यक अन्य कागजातहरु

नि: शुल्क

सोही दिन

प्रशासन शाखा

स.जि.न्या.व./ जि.न्या.व.

कार्यालय प्रमुख

२१.

मिलापत्रको आदेश दिने सम्बन्धी कार्य

रीतपूर्वकको संयुक्त दरखास्त तथा तत् सम्बन्धी प्रमाण, पक्षको परिचय खुल्ने सरकारी कार्यालयबाट जारी प्रमाणपत्रको प्रतिलिपी

नि: शुल्क

बढीमा ३ दिन भित्र

मुद्दा शाखा

कार्यालय प्रमुख

कार्यालय प्रमुख

 

कार्यालय प्रमुखको फोन नं.: ९८५७०१७९२२