जिल्ला सरकारी वकील कार्यालय, पाँचथर
2081-4-1
मिति २०८१ साल श्रावण १ गते यस कार्यालयका जिल्ला न्यायाधिवक्ता श्री ऋद्धिनाथ निरौला ज्युलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगलमा हाजिर हुन जान रमाना दिई विदाई गरियो ।
जिल्ला सरकारी वकील कार्यालय पाँचथरको भवन निर्माणको लागि बोलपत्र आह्वान गरिएको सूचना ।
घरभाडा लिने सम्बन्धी सूचना
विदाई
उत्कृष्ट कर्मचारी घोषित
समुदायमा सरकारी वकील र प्रहरी साझेदारी कार्यक्रम सम्पन्न ।