samachar

2077-5-23

श्री उच्च सरकारी वकील कार्यालय, इलामले सत्रौ निजामती सेवा दिवस मिति २०७७।०५।२२ का दिन  जिल्ला सरकारी वकील कार्यालय, पाँचथरका कार्यालय सहयोगी श्री चन्द्रप्रसाद खनाललाई यस जिल्ला सरकारी वकील कार्यालयको उत्कृष्ट कर्मचारी घोषित गरी सम्मानित गरेको छ ।  


संलग्न जोडिएका विवरणहरु

No Attachments