उत्कृष्ट कर्मचारी घोषित

samachar

2077-5-23

निजामती सेवा दिवस,२०७७ को अवसरमा प्रदेश नं.१ अन्तर्गत सरकारी वकील कार्यालयहरुको संयुक्त कार्यक्रममा जिल्ला सरकारी वकील कार्यालय, पाँचथरमा कार्यरत कार्यालय सहयोगी श्री चन्द्रप्रसाद खनाल उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत हुनुभएको छ ।


संलग्न जोडिएका विवरणहरु

No Attachments