मिति 2081/02/32 गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।

samachar

2081-3-5

महान्यायाधिवक्ताको कार्यालयको तेश्रो पञ्चबर्षिय रणनीतिक योजना र यस उच्च सरकारी वकील कार्यालय वीरगंजको स्वीकृत बार्षिक कार्य योजना अनुसार मिति 2081।02।32 गते शुक्रबार समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत जिल्ला पर्सा बडेर्वा स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, बडेर्वामा उच्च सरकारी वकील कार्यालय, वीरगंजका सह-न्यायाधिवक्ता राम कुमार थापाको अध्यक्षतामा उक्त मा.वि.का प्रधानाध्यापक श्री चेतमन प्रसाद दासको प्रमुख आतिथ्यता एवं उक्त मा.वि.का शिक्षक तथा विद्यार्थीहरु समेत गरी 47 जनाको उपस्थितिमा सम्पन्न गरियो । उक्त कार्यक्रममा महान्यायाधिवक्ताको सांगठनीक, संवैधानिक एंव कानूनी संरचना, सरकारी वकीलले गर्ने काम र कार्यालयबाट दिने सेवा लगायतका विषयमा उप-न्यायाधिवक्ता श्री ईश्वर दत्त जोशीले आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उक्त कार्यक्रममा सहभागिहरुबाट उठेका जिज्ञासाहरुको  सम्बोधन सहित कार्यक्रम समापन उ.स.व.का. वीरगंजका सह-न्यायाधिवक्ता श्री राम कुमार थापाले गर्नु भएको थियो ।

उ.स.व.का. वीरगंजका सहायक न्यायाधिवक्ता श्री प्रहलाद मिश्रले कार्यक्रमको संचालन गर्नु भएको थियो ।


संलग्न जोडिएका विवरणहरु

मिति 2081/02/32 गते श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, बडेर्वामा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो । download
समाचार

मिति 2081/02/32 गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।


मिति 2080/11/18 गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।


मिति 2080/10/12 गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।


मिति 2080/09/06 गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।


मिति 2080/09/03 गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।


मिति 2080/02/31 गते कर्मचारीहरुको उपस्थितिमा निर्णय गरियो ।


मिति 208/02/30 गते उच्च सरकारी वकील कार्यालय वीरगंजको भवन निर्माण सम्बन्धमा गरिएको निर्णय ।


मिति २०७८।१२।१८ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


मिति २०७७।१२।२८ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।