2080-12-5
महान्यायाधिवक्ताको कार्यालयको तेश्रो पञ्चबर्षिय रणनीतिक योजना र यस उच्च सरकारी वकील कार्यालय वीरगंजको स्वीकृत बार्षिक कार्य योजना अनुसार मिति २०80।09।०3 गते मंगलबार समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत जिल्ला पर्सा वीरगंज महानगरपालिका स्थित श्री मधेश विश्व विद्यालय, वीरगंजमा उच्च सरकारी वकील कार्यालय, वीरगंजका सह-न्यायाधिवक्ता राम कुमार थापाको अध्यक्षतामा उक्त क्याम्पसका क्याम्पस प्रमुख डा. श्री मान बहादुर वी.के. को प्रमुख आतिथ्यता एवं उक्त क्याम्पसका विद्यार्थीहरु समेत गरी 101 जनाको उपस्थितिमा सम्पन्न गरियो । उक्त कार्यक्रममा महान्यायाधिवक्ताको सांगठनीक, संवैधानिक एंव कानूनी संरचना, सरकारी वकीलले गर्ने काम र कार्यालयबाट दिने सेवा लगायतका विषयमा उप-न्यायाधिवक्ता श्री एकराज अधिकारीले आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उक्त कार्यक्रममा सहभागिहरुबाट उठेका जिज्ञासाहरुको सम्बोधन सहित कार्यक्रम समापन उ.स.व.का. वीरगंजका सह-न्यायाधिवक्ता श्री राम कुमार थापाले गर्नु भएको थियो ।
उ.स.व.का. वीरगंजका नायब सुब्बा श्री शिला कुमारी चौधरीले कार्यक्रमको संचालन गर्नु भएको थियो ।
मिति २०७६।०८।३० गते समन्वय समितिको बैठक बसी पारित भएको निर्णय
गुनासो सुन्ने अधिकारी तोकिएको सम्बन्धमा ।
प्रवक्ता तोकिएको सम्बन्धमा ।
पीडित सहायता अधिकृत तोकिएको सम्बन्धमा ।
महिला तथा बालबालिका सेल गठन
उप-न्यायाधिवक्ता श्री मोहन खनाललाई सूचना अधिकारी तोकिएको ।
CC Camera जडान
समन्वय समितिको बैठक सम्पन्न भई देहाय बमोजिम विषयमा छलफल र निर्णय गरियो ।
ई हाजिरी जडान सम्बन्धमा ।
मिति २०८२/०२/२४ गते समन्वय समितिको बैठकमा भएको छलफल एंव निर्णय
मिति 2081/05/27 गतेको स्टाफ मिटिङ्गबाट भएको निर्णय
मिति 2081/04/30 गते स्टाफ मिटिङ्गमा भएको निर्णय
मिति 2081/02/32 गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।
मिति 2080/11/18 गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।
मिति 2080/10/12 गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।
मिति 2080/09/06 गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।
मिति 2080/09/03 गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।
मिति 2080/02/31 गते कर्मचारीहरुको उपस्थितिमा निर्णय गरियो ।