उच्च सरकारी वकील कार्यालय

वीरगंज

नागरिक बडापत्र

सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, 2064 को दफा २५ र सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली, 2065 को नियम १४ को प्रयोजनार्थ

क्र. सं.

 

प्रदान गरिने सेवा

 

आवश्यक कागजातहरु

 

सेवा प्रवाह गर्दा लाग्ने समय

 

सेवा दस्तुर

सेवा प्रदान गर्ने  शाखा

 

निर्णय गर्ने पदाधिकारी

 

गुनासो सन्ने अधिकारी

प्रादेशिक क्षेत्राधिकार भित्रको संघिय कार्यालयले माग गरेको कानूनी विषयमा राय सल्लाह प्रदान गर्ने

सरकारी वकील सम्बन्धी नियमावली, 2077 को नियम 38 बमोजिमका रित पूर्वकका कागजात

पत्र सहितका कागजात प्राप्त भएको मितिले 7 (सात) दिन भित्र

नलाग्ने

कानूनी राय शाखा

सह-न्यायाधिवक्ता

सह-न्यायाधिवक्ता

नेपाल सरकार वादी हुने मुद्दाहरु चलाउने वा नचलाउने (आंशीकसमेत) निर्णय गर्ने

सम्बन्धित मुद्दाको मिसिल कागज

कानूनले तोकेको हदम्याद भित्र

नलाग्ने

मुद्दा शाखा

सह-न्यायाधिवक्ता वा तोकिएको   उप-न्यायाधिवक्ता/ सहायक न्यायाधिवक्ता

सह-न्यायाधिवक्ता

नेपाल सरकारको तर्फबाट उच्च  अदालतमा, बहस पैरवी, प्रतिरक्षा गर्ने

सम्बन्धित मुद्दाको मिसिल तथा आवश्यक कागजात

पेशी तोकिएको दिन

नलाग्ने

मुद्दा/रीट शाखा

सह-न्यायाधिवक्ता वा तोकिएको उप-न्यायाधिवक्ता/ सहायक न्यायाधिवक्ता

सह-न्यायाधिवक्ता

उच्च अदातलले गरेको आदेश वा फैसला (मुद्दा तथा रिट) को कार्यान्वयनका लागि सम्बन्धि निकायमा लेखि पठाउने

आदेश वा फैसलाको प्रमाणित प्रतिलिपी

आदेश वा फैसला प्राप्त भएको मितिले 7 (सात) दिन भित्र

नलाग्ने

रिट/मुद्दा शाखा

सह-न्यायाधिवक्ता वा तोकिएको उप-न्यायाधिवक्ता/ सहायक न्यायाधिवक्ता

सह-न्यायाधिवक्ता

हिरासतमा रहेको व्यक्तिलाई मानवोचित व्यवहार नगरेको वा आफ्न्त सँग भेटघाट गर्न नदिएको भनि उजुरी गर्ने ।

उजुरीलाई पुष्टि गर्ने कागज वा विवरण वा जानकारी

उजुरी वा जानकारी प्राप्त भएको मितिले 7(सात) दिन

नलाग्ने

योजना/प्रशासन शाखा

सह-न्यायाधिवक्ता वा निजले अधिकार प्रत्यायोजन गरेको सरकारी वकील

सह-न्यायाधिवक्ता

नेपाल सरकार वादी हुने मुद्दामा पुनरावेदन, निवेदन (अन्तरकालीन आदेश उपरको निवेदन, दोहोर्‍याई हेरी पाउने निवेदन र पुनरावलोकन निवेदन) सम्बन्धी कारवाही गर्ने

सम्बन्धित मुद्दाको नक्कल मिसिल तथा सरकारी वकीलको प्रस्तावित राय/मस्यौदा

कानूनमा तोकेको हदम्याद भित्र

नलाग्ने

मुद्दा शाखा

सह-न्यायाधिवक्ता वा तोकिएको उप-न्यायाधिवक्ता/ सहायक न्यायाधिवक्ता

सह-न्यायाधिवक्ता

नेपाल सरकार/संवैधानिक निकाय / आयोग/ सचिवालय/ नेपाल सरकारका संघिय मन्त्रालय/ विभाग/ सचिवालय/ कार्यालय, पदाधिकारीबाट प्राप्त लिखित जवाफ उच्च अदालतमा पेश गर्ने

सम्बन्धित निकायको लिखित जवाफ (विद्युतिय माध्यममा समेत) तथा सम्बद्ध प्रमाण कागजात

लिखित जवाफ प्राप्त भएकै दिन

नलाग्ने

रिट शाखा

सह-न्यायाधिवक्ता वा तोकिएको उप-न्यायाधिवक्ता/ सहायक न्यायाधिवक्ता

सह-न्यायाधिवक्ता

मुद्दामा कारवाही भए/नभएको जानकारी माग गरिएको निवेदन वा कारागार/बाल सुधार गृह एवम् अन्य निकायबाट प्राप्त हुने पत्र/निवेदन उपर आवश्यक कारवाही गर्ने

निवेदन/पत्र तथा जानकारी माग गरिएको मुद्दाको अन्तिम फैसलाको प्रमाणित प्रतिलिपी

निवेदन वा पत्र प्राप्त भएको मितिले ३ (तीन) दिन

नलाग्ने

मुद्दा शाखा/योजना शाखा

सह-न्यायाधिवक्ता वा तोकिएको उप-न्यायाधिवक्ता/ सहायक न्यायाधिवक्ता

सह-न्यायाधिवक्ता

कसूर पीडित/प्रतिवादी/अन्य सरोकारवाला व्यक्तिले दिएको निवेदन माथिको कारवाही जानकारी

निवेदन तथा सो सँग सम्बन्धित आवश्यक कागजात

निवेदन प्राप्त भएको मितिले ३ (तीन) दिन भित्र

नलाग्ने

मुद्दा शाखा

सह-न्यायाधिवक्ता वा तोकिएको उप-न्यायाधिवक्ता/ सहायक न्यायाधिवक्ता

सह-न्यायाधिवक्ता

१०

मुलुकी फौजदारी कार्यविधि संहिता, 2074 को दफा ११७ को उपदफा (२) बमोजिम मिलापत्र गर्ने निवेदन दिने

पीडित तथा प्रतिवादीको संयुक्त निवेदन र मुद्दा चालु अवस्थामा रहेको देखिने कागजात

मिसिल प्राप्त भएको मितिले ३ (तीन) दिन भित्र

नलाग्ने

मुद्दा शाखा

सह-न्यायाधिवक्ता

सह-न्यायाधिवक्ता

११

साक्षी/विशेषज्ञको बकपत्र गराउने

उपस्थित हुन आएको निवेदन वा उपस्थित गराएको पत्र, परिचय खुल्ने कागजात

उपस्थित भएको दिन

नलाग्ने

मुद्दा शाखा

सह-न्यायाधिवक्ता वा तोकिएको उप-न्यायाधिवक्ता/ सहायक न्यायाधिवक्ता

सह-न्यायाधिवक्ता

फोन नं. : ०५१-५२०८७७                                                 ईमेल  hgao.birgunj@ag.gov.np 

पुनश्चः यस कार्यालयबाट प्रदान गरिने कुनै पनि सेवामा कुनै दस्तुर लाग्ने छैन ।