समुदायमा सरकारी वकील

samachar

2078-9-16

मिति २०७८/०९/१६ गते शुक्रबारका दिन यस श्री उच्च सरकारी वकील कार्यालय दिपायलले श्री सुजङ उच्च माध्यमिक विद्यायल, राजपुर डोटीमा यस कार्यलयका नि. सहन्यायाधिवक्ता श्री प्रकाश बहादुर भण्डारीको संयोजकत्वमा समुदायमा सरकारी वकील अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments