मिति २०७७।१२।२८ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।

samachar

2078-1-7

महान्यायाधिवक्ताको कार्यालयको दोश्रो पञ्चबर्षिय रणनीतिक योजना र यस उच्च सरकारी वकील कार्यालय वीरगंजको स्वीकृत बार्षिक कार्य योजना अनुसार मिति २०७७।१2।2८ गते शनिबार समुदायमा सरकारी वकील कार्यक्रम अन्तरगत जिल्ला पर्सा वीरगंज महानगरपालिका स्थित हरिखेतान बहुमुखी क्याम्पस वीरगंजमा उच्च सरकारी वकील कार्यालय वीरगंजका सह-न्यायाधिवक्ता कृष्ण मोहन कोइरालाको अध्यक्षतामा उक्त क्याम्पसका उप-प्राध्यापक अधिवक्ता श्री रामाशिष प्रसाद यादव, उप-प्राध्यापक अधिवक्ता सुन्दर श्रेष्ठ र उप-प्राध्यापक अधिवक्ता सुनिल कुमार यादव समेतको उपस्थितिमा सो क्याम्पसका विद्यार्थीहरु 69 जनाको उपस्थितिमा सम्पन्न गरियो । उक्त कार्यक्रममा महान्यायाधिवक्ताको सांगठनीक, संवैधानिक एंव कानूनी संरचना, सरकारी वकीलले गर्ने काम र कार्यालयबाट दिने सेवा लगायतका विषयमा सह-न्यायाधिवक्ता कृष्ण मोहन कोइरालाले आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने अपराध संहितामा रहेका जबरजस्ती करणी, बहुविवाह सम्बन्धी, मानव बेचबिखन सम्बन्धी, छूवाछुत सम्बन्धि, तेजाब (एसिड) जन्य छर्केको सम्बन्धी लगायतका बिषयमा उप-न्यायाधिवक्ता मुहम्मद मुन्नाले आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उक्त कार्यक्रममा सहभागिहरुबाट उठेका जिज्ञासाहरुको  सम्बोधन उ.स.व.का. वीरगंजका सह-न्यायाधिवक्ता तथा उप-न्यायाधिवक्ताले सम्बोद्यन गर्नु भएको थियो । कार्यक्रमको समापन हरिखेतान बहुमुखी क्याम्पस वीरगंजका उप-प्राध्यापक एंव अधिवक्ता श्री रामाशिष प्रसाद यादव कार्यक्रमको बारेमा सम्बोधन सहित मन्तव्य राख्नु भएको थियो ।

उ.स.व.का. वीरगंजका उप-न्यायाधिवक्ता मुहम्मद मुन्नाले कार्यक्रमको संचालन गर्नु भएको थियो ।


संलग्न जोडिएका विवरणहरु

जिल्ला पर्सा वीरगंज महानगरपालिका स्थित हरिखेतान बहुमुखी क्याम्पस वीरगंजमा समुदायमा सरकारी वकील कार्यालय सम्पन्न download
समाचार

मिति 2080/11/18 गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।


मिति 2080/10/12 गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।


मिति 2080/09/06 गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।


मिति 2080/09/03 गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।


मिति 2080/02/31 गते कर्मचारीहरुको उपस्थितिमा निर्णय गरियो ।


मिति 208/02/30 गते उच्च सरकारी वकील कार्यालय वीरगंजको भवन निर्माण सम्बन्धमा गरिएको निर्णय ।


मिति २०७८।१२।१८ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


मिति २०७७।१२।२८ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।


मिति २०७७।१२।२० गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।