समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न

samachar

2075-12-17

मिति २०७५ चैत्र १६ गते समुदायमा सरकारी वकिल कार्यक्रम अन्तर्गत पोखरीया नगरपालिका वडा नं.४ अन्तर्गत ईलाका प्रहरी कार्यालयमा सह-न्यायाधिवक्ता श्री ध्रुवमणि ज्ञवाली ज्यूको अध्यक्षतामा सरकार वादी मुद्दाको अनुसन्धान र प्रतिरक्षामा जिल्ला सरकारी वकील कार्यालयको भूमिका र समुदायसँग अपेक्षा विषयमा प्रस्तुति सहित कार्यक्रम सम्पन्न गरियो ।


संलग्न जोडिएका विवरणहरु

पोखरीया नगरपालिका वडा नं.४ मा समुदायमा सरकारी वकील कार्यक्रममा सहभागीहरु download