• योजना कार्यान्वयन समिति गठन १. जिल्ला न्यायाधिवक्ता श्री नारायण रिमाल - संयोजक २. सहायक जिल्ला न्यायाधिवक्ता श्री कल्याण पराजुली - सदस्य ३. नायब सुव्वा श्री चुडामणि गदाल - सदस्य
  • सुनसरीमा पहिलो पटक सजाय छुटको प्रस्ताव सहितको अभियोजन
  • समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्‍न

परिचय

न्याय प्रशासन ऐन२०७३ दफा ३ मा प्रत्येक जिल्लामा एउटा जिल्ला अदालत रहने व्यवस्था छ । जिल्ला अदालतको मुकाम रहेको स्थानमा जिल्ला सरकारी वकील कार्यालय रहने व्यवस्था सरकारी वकील नियमावली२०७७ को नियम ४ को उपनियम ९ मा गरिएको छ । सो अनुरुप जिल्ला अदालतहरू रहेका स्थानमा जिल्ला सरकारी वकील कार्यालयहरूको स्थापना भई कार्यसम्पादन हुँदै आएको छ कोशी प्रदेश अन्तर्गत सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा अवस्थित यस जिल्ला सरकारी वकिल कार्यालय सुनसरीको स्थापना २०४२ सालमा भएको हो ।

अधिकारको प्रयोग

नेपालको संविधानको धारा १५७ मा नेपालमा एक महान्यायाधिवक्ता रहने र निजको नियुक्ति प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ । संविधानमा लेखिएदेखि बाहेक कुनै अदालत वा न्यायिक अधिकारी समक्ष नेपाल सरकारको तर्फबाट मुद्दा चलाउने वा नचलाउने भन्ने कुराको अन्तिम निर्णय गर्ने र नेपाल सरकारको तर्फबाट चलाइने मुद्दाहरूको सन्दर्भमा सम्बन्धित अदालत वा न्यायिक अधिकारी समक्ष अभियोगपत्र दर्ता गर्नेमुद्दाको बहस पैरवी प्रतिरक्षा गर्ने एवं सरकार वा सरकारले तोकेका अधिकारीलाई कानूनी राय प्रदान गर्ने लगायतका कामकर्तव्य र अधिकार महान्यायाधिवक्तामा निहित रहेको छ । महान्यायाधिवक्तामा निहित अधिकारहरू मातहतका सरकारी वकीलहरूलाई सुम्पन सक्ने संवैधानिक व्यवस्था अनुसार महान्यायाधिवक्ताबाट प्रत्यायोजित अधिकार यस जिल्ला सरकारी वकील कार्यालयमा कार्यरत सरकारी वकीलबाट प्रयोग हुदै आएको छ ।

महेन्द्र चौक, सुनसरी । 

सम्पर्क नं. ०२५-५६०१७९

ई-मेलः- dgao.sunsari@ag.gov.np

gsawakainaruwa@gmail.com           

 


Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

जिल्ला न्यायाधिवत्ता

भिम प्रसाद भुर्तेल

सहायक जिल्ला न्यायाधिवक्ता(प्रवक्ता)

रोहित कुमार पोखरेल (९८४२०६८११९)

सहायक जिल्ला न्यायाधिवक्ता(महिला तथा बालबालिका सम्बन्धी गुनासो सुन्ने अधिकारी)

अमृता देवकोटा(९८४१५६८९५९)

सहायक जिल्ला न्यायाधिवक्ता(सुचना अधिकारी)

खिलराज खतिवडा(९८४४६४३७२८)

सहायक जिल्ला न्यायाधिवक्ता

बर्षाद भट्टराई

नायव सुब्बा

मुह्मद कुदुस्स

नायव सुब्बा

रुमादेवी गोले

नायव सुब्बा

रुपेस सुनरेत

नायव सुब्बा

बिष्णु चौधरी

कम्प्युटर अपरेटर

मन्जु खनाल

हलुका सवारी चालक

गोविन्द अधिकारी

कार्यालय सहयोगी

छन्दविज्ञान दाहाल

कार्यालय सहयोगी

दीपा भट्टराई

कार्यालय सहयोगी

हिराकाजी निरौला

कार्यालय सहयोगी

अर्पन अधिकारी