2021-11-15
न्याय सम्बन्धी अभिमुखिकरण कार्यक्रममा
मिति २०७८।७।२६ गते श्री जिल्ला प्रशासन कार्यालय सुनसरीले आयोजना गरेको सो कार्यालयका कर्मचारीहरुलाई न्याय सम्बन्धी अभिमुखिकरण कार्यक्रममा यस कार्यालयका जिल्ला न्यायाधिवक्ता श्री नारायण रिमाल र सहायक जिल्ला न्यायाधिवक्ता श्री अवसर मादेनले सहजिकरण गर्नुभयो ।
करार सेवामा बिज्ञापनको लागि सूचना प्रकाशन गरिएको
जिल्ला बार इकाई सुनसरीमा कार्यक्रम सम्पन्न
दुहवी न.पा. र कोशी गा.पा.मा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
सुनसरीमा पहिलो पटक सजाय छुटको प्रस्ताव सहितको अभियोजन
पुरानो भवन भत्काउने कार्य प्रारम्भ
तरहरामा सरकारी वकील कार्यक्रम
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न