• जिल्ला वकील कार्यालय जुम्लाले संविधान र कानून बमोजिम सम्पादन गर्ने काम कारवाहीका सम्वन्धमा कुनै सल्लाह, सुझाव, जिज्ञासा वा गुनासो भए कार्यलयको फोन नम्बर ०८७–५२०१८९ अथवा कार्यालयको ईमेल : dgao.jumal@ag.gov.np / districtattorneyjumla@gmail.com मा सम्पर्क गर्नुहुन अनुरोध छ ।
  • जिल्ला वकील कार्यालय जुम्लाले संविधान र कानून बमोजिम सम्पादन गर्ने काम कारवाहीका सम्वन्धमा कुनै सल्लाह, सुझाव, जिज्ञासा वा गुनासो भए कार्यलयको फोन नम्बर ०८७–५२०१८९ अथवा कार्यालयको ईमेल : dgao.jumal@ag.gov.np / districtattorneyjumla@gmail.com मा सम्पर्क गर्नुहुन अनुरोध छ ।

परिचय

जिल्ला सरकारी वकील कार्यालय जुम्ला कर्णाली प्रदेशको जुम्ला जिल्लाको चन्दननाथ नगरपालीका वडा न ६ विजय नगरमा अवस्थित रहेको छ । हाल देश भरी रहेको जिल्ला सरकारी  वकील कार्यालयको स‌ंख्या ७७ रहेको छ  । जिल्ला सरकारी वकिल कार्यालय जुम्ला पनि एक हो । यस कार्यालयको नेतृत्व  राजपत्राङकित व्दितीय श्रेणीका सरकारी वकील जिल्ला न्यायाधिवक्ताबाट हुन्छ । यस कार्यालयमा  जिल्ला न्यायाधिवक्ता र सहायक जिल्ला न्यायाधिवक्ताबाट सरकारी वकीलको रुपमा कार्य सम्पादन  गरी सेवा प्रदान गरिन्छ  । कार्यालयको प्रशासनिक, मुद्दा व्यवस्थापन , सुचना प्रविधी लगायत सरकारी वकीलको काममा सहायक स्तरका कर्मचारीहरुबाट   कार्य सम्पादनमा  सहयाेग  र सेवा प्रदान गरिन्छ । 

नेपाल सरकारवादी हुने वा नेपाल सरकारको हक हित वा सरोकार निहित रहेको मुद्दामा नेपाल सरकारको तर्फवाट प्रतिनिधित्व गर्ने, नेपाल सरकारको प्रमुख संवैधानिक एवं कानूनी सल्लाहकारको भूमिका निर्वाह गर्ने, नेपाल सरकारको तर्फबाट मुद्दा चलाउने नचलाउने निर्णय गर्ने, सरकारवादी मुद्दा फिर्ता लिंदा राय दिने, हिरासतमा रहेको व्यक्तिलाई मानवोचित व्यवहार भए नभएको वा कानुन व्यवसायीसँग भेटघाट गर्न दिए नदिएको विषयमा अनुगमन एवं निरीक्षण गर्ने, सर्वोच्च अदालतबाट प्रतिपादित  सिध्दान्त को पालन भए नभएको अनुगमन गर्ने, नेपाल सरकार वादी वा प्रतिवादी भएको मुद्दामा प्रतिनिधित्व गर्ने  जस्ता अधिकारहरु नेपालको संविधानको धारा १५८ व्दारा नेपालका  महान्यायाधिवक्तालाई प्रदान गरिएको छ । यी प्रदत्त अधिकार महान्यायाधिवक्ताबाट प्रत्यायोजन भए बमोजिम जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता र सहायक जिल्ला न्यायाधिवक्ताले मुद्दा अनुसन्धानको क्रममा अनुसन्धान अधिकृतलाई निर्देशन दिने मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को अनुसुची- १ र अनुसुची- २ मा समावेस मुद्दाहरु र अन्य विशेष ऐनमा नेपाल सरकार वादी हुने भनि उल्लेख भएका मुद्दाहरू चल्ने नचल्ने निर्णय गर्ने, अनुसुची- १ र अनुसुची- २ मा समावेस भएको मुद्दाहरु चल्ने निर्णय भएमा अभियोजन गर्ने, नेपाल सरकार वादी हुने र नेपाल सरकारको हकहित सरोकार रहेका मुद्दाहरूमा बहस पैरवी, प्रतिरक्षा गर्ने, साक्षीको वकपत्र गराउने, नेपाल सरकारका जिल्ला स्तरिय कार्यालयलाई कानूनी राय प्रदान गर्ने लगायतका काम कारवाहीहरू गरिन्छ  । 

 

 


कोभिड -१९ सम्वन्धी अपनाउने सुचना


जिल्ला सरकारी वकील कार्यालय जुम्लाको कार्यालयको काम कारवाही प्रभावकारी बनाउने सम्वन्धमा मिति २०७६ फाल्गुण महिना ११ गतेको कर्मचारी बैठक गरियो ।


जिल्ला वकील कार्यालय जुम्लाको कार्यालयको काम कारवाही प्रभावकारी बनाउने सम्वन्धमा मिति २०७६ श्रावण ५ गतेको कर्मचारी बैठकका निर्णयहरू


नमुना सरकारी वकील कार्यालय जुम्लाबाट सम्पादन हुने कामहरुको विवरण


जिल्ला वकील कार्यालय जुम्लाको कार्यालयको काम कारवाही प्रभावकारी बनाउने सम्वन्धमा मिति २०७६ श्रावण १२ गतेको कर्मचारी बैठकका निर्णयहरू


जिल्ला वकील कार्यालय जुम्लाका कर्मचारीहरूको सरकारी वकील र कर्मचारीले पालना गर्नु पर्ने आचार संहिता २०७५ पालना गर्ने सम्वन्धी मिति २०७५ श्रावण ५ गतेको प्रतिवद्धता


जिल्ला वकील कार्यालय जुम्लाको कार्यालयको काम कारवाही प्रभावकारी बनाउने सम्वन्धमा मिति २०७६ श्रावण ५ गतेको कर्मचारी बैठकका निर्णयहरू


सुचना


अनुसन्धान अधिकृत सँगको बैठक (2080-05-24)


अनुसन्धान अधिकृत सँगको बैठक


समुदायमा सरकारी वकील कार्यक्रम (२०७९।०८।२१)


समन्वय समितिको बैठक (2079/08/19)


अनुसन्धान अधिकृत सँगको बैठक (२०७९।०८।१२)


कर्मचारी बैठक


मिति २०७९/०४/२२ गतेका दिन जिल्ला प्रहरी कार्यालयको अनुगमन तथा निरीक्षण


अनुसन्धान अधिकारीसँगको बैठक


यस कार्यालयले आ.व. २०७७/०७८ मा यस कार्यालयले सम्पादन गरेका कार्यहरूको संक्षिप्त प्रगति विवरण


यस जिल्ला सरकारी वकील कार्यालय जुम्लामा कार्यरत खरिदार श्री सविना बुडथापा बढुवा भइ उच्च सरकारी वकील कार्यालय जुम्लामा जानु भएको छ ।


यस जिल्ला सरकारी वकील कार्यालय, जुम्लामा मिति २०७७/०३/२९ गतेका दिन सरकारवादी भर्ई चल्ने तथा चलाईएका देवानी तथा फौजदारी मुद्दमा देखिएका समस्या तथा चुनौतिहरुलाई सम्बोधन गरी सहजिकरण गर्न, दुई वर्ष नाघेका पुराना मुद्दा व्यवस्थापन गर्न, प्रमाण सङ्कलनका कार्यलाई व्यवस्थित गर्न, समुदायमा सरकारी वकील कार्यक्रम सञ्चालनमा अनुसन्धानमा संलग्न हुने सवै निकायको सयुक्त सहभागिता एकै पटक सुनिश्चित गर्न तथा सरकारलाई विपक्षी बनाई दायर भएका रिट निवेदनको लिखित जवाफ तयार गर्ने लगायत अन्य विषयमा सहजिकरण गर्न यस कार्यालयका निमित्त जिल्ला न्यायधिवक्ता श्री श्यामहरि अधिकारीको संयोगकत्वमा जिल्ला समन्वय समितिको बैठक सम्पन्न भयो ।


जिल्ला सरकारी वकील कार्यालय जुम्लाले मिति २०७६/१२/२८ गतेका दिन ७ ओटा अभियोग पत्र जुम्ला जिल्ला अदालत जुम्लामा दायर गरेको ।


जिल्ला सरकारी वकील कार्यालय जुम्लाको आयोजनामा मिति २०७६/०९/०१ गते सम्पन्न तेस्रो समन्वय समितिको बैठकको निर्णय ।


मिति 2078/04/22 गते  जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसन्धान अधिकारी तथा मुद्दा शाखाका प्रहरी कर्मचारीहरूसँग मुद्दाको अनुसन्धानका विषयमा बैठक बसी विभिन्न निर्णय  गरियो ।


ई हाजिरी जडान भएको सम्वन्धमा


Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

सहायक जिल्ला न्यायाधिवक्ता

दिपक बस्याल

सहायक जिल्ला न्यायाधिवक्ता

रेणुका राई

नायब सुब्बा

भरत बहादुर खत्री

कम्प्यूटर अपरेटर

मधुराज न्यौपाने