यस कार्यालयले आ.व. २०७७/०७८ मा यस कार्यालयले सम्पादन गरेका कार्यहरूको संक्षिप्त प्रगति विवरण

samachar

2078-4-27

यस जिल्ला सरकारी वकील कार्यालय जुम्लामा आ.व. 2076/077 बाट जिम्मेवारी सरी आएका अदालत तर्फका मुद्दाहरूको सङ्ख्या 53 रहेका थिए भने प्रशासन तर्फका जिम्मेवारी सरी आएका मुद्दाहरूको सङ्ख्या 16 वटा रहेका थिए ।  आ.व. 2077/078 मा यस कार्यालयमा दर्ता भएका अदालत तर्फका मुद्दाहरूको सङ्ख्या 58 वटा र प्रशासन तर्फका मुद्दाहरूको सङ्ख्या 10 वटा पुगेका  छन । यस आ.व. को अन्तिम सम्म कुल मुद्दाको लगत तर्फ हेर्दा 146 मुद्दा मध्ये 63 थान फर्छ्यौट भई 83 थान लगत वाँकी रहेको देखिन्छ । यस आ.व. मा जुम्ला जिल्ला अदालतबाट भएका 43 र जिल्ला प्रशासन कार्यालय जुम्ला बाट भएका 19 वटा फैसला मध्ये क्रमशः 30 र 18 वटा मुद्दामा कसूर कायम भई क्रमशः 75% र 95% मूद्दामा नेपाल सरकार सफल रहेको देखिन्छ । मुद्दाको प्रकृति तर्फ सवै भन्दा वढि जवरजस्ती करणी 14 थान, लागू औषध 11 थान, बहुविवाह 9 थान र कर्तव्य ज्यान 6 वटा रहेका छन् । यस आ.व.मा कुनै पनि मुद्दाको पेशी स्थगित गरिएको छैन ।गम्भिर र जटिल प्रकृतिका मुद्दाहरूमा उ.स.व.का.जुम्लामा रहेका सरकारी वकील र यस कार्यालयमा रहेका सरकारी वकिल विच निरन्तर समुहिक छलफल गर्ने गरिएको तथा मुद्दाका बहसमा समुहिक प्रतिनिधित्व हुने गरेकाले मुद्दामा सफल दर बढ्दै गएको छ ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

कोभिड -१९ सम्वन्धी अपनाउने सुचना


जिल्ला सरकारी वकील कार्यालय जुम्लाको कार्यालयको काम कारवाही प्रभावकारी बनाउने सम्वन्धमा मिति २०७६ फाल्गुण महिना ११ गतेको कर्मचारी बैठक गरियो ।


जिल्ला वकील कार्यालय जुम्लाको कार्यालयको काम कारवाही प्रभावकारी बनाउने सम्वन्धमा मिति २०७६ श्रावण ५ गतेको कर्मचारी बैठकका निर्णयहरू


नमुना सरकारी वकील कार्यालय जुम्लाबाट सम्पादन हुने कामहरुको विवरण


जिल्ला वकील कार्यालय जुम्लाको कार्यालयको काम कारवाही प्रभावकारी बनाउने सम्वन्धमा मिति २०७६ श्रावण १२ गतेको कर्मचारी बैठकका निर्णयहरू


जिल्ला वकील कार्यालय जुम्लाका कर्मचारीहरूको सरकारी वकील र कर्मचारीले पालना गर्नु पर्ने आचार संहिता २०७५ पालना गर्ने सम्वन्धी मिति २०७५ श्रावण ५ गतेको प्रतिवद्धता


जिल्ला वकील कार्यालय जुम्लाको कार्यालयको काम कारवाही प्रभावकारी बनाउने सम्वन्धमा मिति २०७६ श्रावण ५ गतेको कर्मचारी बैठकका निर्णयहरू


सुचना


समाचार

मिति २०८१/०७/३० गते तातोपानी गाउँपालिका स्थितमा रहेको कालिका माध्यामिक विद्यालय टोप्लामा समुदायमा सरकारी वकील कार्यक्रममा विद्यालयका शिक्षक र विद्यार्थीहरुसंग सामुहिक रुपमा गरिएको छलफल।


मिति २०८१/०५/२८ गते हिमा गाउँपालिका स्थितमा रहेको अन्न पुर्ण माध्यामिक विद्यालय धाचुगाउँमा समुदायमा सरकारी वकील कार्यक्रममा विद्यालयका शिक्षक र विद्यार्थीहरुसंग सामुहिक रुपमा गरिएको छलफल।


मिति २०८१/०२/२७ गते तिला गाउँपालिका डुन्डेलीमा समुदायमा सरकारी वकील कार्यक्रममा गा.पा.का जनप्रतिनिधि र कर्मचारीसंग सामुहिक रुपमा लिईएको तस्विर


अनुसन्धान अधिकृत सँगको बैठक (2080-05-24)


अनुसन्धान अधिकृत सँगको बैठक


समुदायमा सरकारी वकील कार्यक्रम (२०७९।०८।२१)


समन्वय समितिको बैठक (2079/08/19)


अनुसन्धान अधिकृत सँगको बैठक (२०७९।०८।१२)


कर्मचारी बैठक


मिति २०७९/०४/२२ गतेका दिन जिल्ला प्रहरी कार्यालयको अनुगमन तथा निरीक्षण