स्थापना
न्याय प्रशासन ऐन, २०७३ दफा ३ बमोजिम प्रत्येक जिल्लामा जिल्ला अदालत रहने व्यस्था रहेको छ । जिल्ला अदालत रहेको स्थानमा नेपाल सरकारको तर्फबाट मुद्दाको अभियोजन गर्न र प्रतिरक्षा गर्नका लागि जिल्ला सरकारी वकील कार्यालय, प्रत्येक जिल्लामा रहेका छन । सोही अनुसार जाजरकोट जिल्लामा समेत जिल्ला सरकारी वकील कार्यालय, जाजरकोट २०४२ सालमा स्थापना भई कार्य सम्पादन हुँदै आएको छ । यस कार्यालयको भवन भाडामा संचालन हुँदै आएकोमा नव निर्मित हालको भवन मिति २०७९ साल कार्तिक २७ गते माननीय महान्यायाधिवक्ता श्री खम्म बहादुर खातीज्यूबाट भवनको शिलन्यास भई उक्त भवनको समुदघाटन मिति २०८०।०९।१६ गते माननीय महान्यायाधिवक्ता डा. दिनमणी पोखरेलले गर्नुभएको थियो ।
जनशक्ति
जिल्ला सरकारी वकिल कार्यालय, जाजरकोटमा जिल्ला न्यायाधिवक्ता १, सहायक जिल्ला न्यायाधिवक्ता १, नायब सुब्बा १, खरिदार १, सहायक कम्प्यूटर अपरेटर १, हलुका सवारी चालक १ र कार्यालय सहयोगी ३ गरी जम्मा ९ जना कर्मचारीहरुको दरबन्दी रहेको छ ।
मिति २०८२ माघ १४ गते सम्पन्न जिल्ला कानूनी सहायता समिति जाजरकोटको सातौं वैठकको निर्णय ।
मिति २०८२ माघ ४ गते जिल्ला न्यायाधिवक्ता नगेन्द्र लम्सालले जिल्ला प्रहरी कार्यालय, जाजरकोटमा अनुसनधानमा रहेका मुद्दाहरु र अनुसन्धान सम्बन्धी काम कारबाहीको निरीक्षण प्रतिवेदन
मिति २०८२ पौष २३ गते सम्पन्न जिल्ला सरकारी वकील कार्यालय, जाजरकोट तहको समन्वय समितिको २०औ वैठकको निर्णय ।
मिति २०८२ पौष १७ गते सम्पन्न जिल्ला सरकारी वकील कार्यालय,जाजरकोटको २२ औं कर्मचारी वैठकको निर्णय ।
Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.
Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

नगेन्द्र लम्साल (गुनासो सुन्ने अधिकारी) मोबाईल नं. ९८५८०५४३५४

डिल्लीराज ज्ञवाली (सूचना अधिकारी/ पीडित सहायता अधिकृत) सम्पर्क नं. ९८५८०८०४५४

गोविन्द बि.क.(पीडित सम्पर्क व्यक्ति) मो.नं.९८६४९८६५५०

गणेश बहादुर घर्ति (पीडित सम्पर्क व्यक्ति) मो.नं.९८४०१६१०५९

गीता सुतपराई मगर (घर्ति) (सूचना प्रविधि सम्पर्क व्यक्ति )