• कारागार कार्यालय दोलखामा पुस्तक वितरण
  • जिल्ला सरकारी वकील कार्यालय दोलखा तपाईहरुलाई हार्दिक स्वागत गर्दछ

परिचय

नेपालको संविधानको भाग १२ धारा १५७ मा नेपालमा एक महान्यायाधिवक्ता रहने प्रावधान रहेको छ । महान्यायाधिवक्ता नेपाल सरकारको मुख्य कानुनी सल्लाहकार तथा मुख्य अभियोजनकर्ताको रुपमा रहने गरी संविधानमा व्यवस्था गरिएको छ । सोही संवैधानिक व्यवस्थाको कार्यान्वयनको लागि सरकारी वकील कार्यालयको व्यवस्था भएको हो ।

सरकारी वकील सम्बन्धी नियमावली, २०७७ को नियम ४ को उपनियम (९) मा प्रत्येक जिल्लामा जिल्ला अदालतको मुकाम रहेको स्थानमा सम्बन्धित उच्च सरकारी वकील कार्यालयको प्रादेशिक अधिकारक्षेत्र अन्तर्गत रहनेगरी एक जिल्ला सरकारी वकील कार्यालय रहने व्यवस्था बमोजिम उच्च सरकारी वकील कार्यालय पाटनको प्रादेशिक अधिकारक्षेत्र अन्तर्गत हुनेगरी दोलखा जिल्ला भिमेश्वर नगरपालिका वडा नं. ३ चरिकोटमा जिल्ला सरकारी वकील कार्यालय दोलखा अवस्थित रहेको छ । पर्यटकीय क्षेत्र दोलखामा रहेको यस कार्यालय २०६५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यस कार्यालयमा जिल्ला न्यायाधिवक्ता एक, सहायक जिल्ला न्यायाधिवक्ता एक, कम्प्युटर अपरेटर एक, नायव सुव्वा दुई, खरिदार एक, सवारी चालक एक र कार्यालय सहयोगी तीन गरी जम्मा दश जना कर्मचारीहरुको दरवन्दी रहेको छ ।


Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

जिल्ला न्यायाधिवक्ता

अर्जुन प्रसाद कोइराला

सहायक जिल्ला न्यायाधिवक्ता/ सूचना अधिकारी 9843097407

पूर्णेन्द्र पाण्डेय

नायव सुब्बा

कामना घिमिरे

नायव सुब्बा

आयुष स‍िंजाली

सहायक कम्युटर अपरेटर

जीवन दहाल