नागरिक वडापत्र

सि. नं.

प्रदान गरिने सेवा/काम

आवश्यक पर्ने कागजात

सम्पन्‍न गर्न लाग्ने समय

जिम्मेवार कर्मचारी

अनुगमन अधिकारी

१.

अभियुक्तको बयान लिने ।

सम्बन्धित मुद्दाको मिसिल र पक्राउ परेका अभियुक्त ।

उपस्थित गराईएको दिन ।

जिल्ला न्यायाधिवक्ता/

सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता

२.

मुद्दा चल्ने/ नचल्ने निर्णय गर्ने ।

अनुसन्धान सम्पन्न भई अनुसन्धान अधिकारीको राय सहितको मिसिल कागज तथा प्रमाण ।

मिसिल प्राप्त भएको मितिले कम्तीमा ३ दिन ।

जिल्ला न्यायाधिवक्ता/

सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता

३.

अभियोग पत्र दायर गर्ने ।

अनुसन्धान अधिकारीबाट प्राप्त मिसिल तथा प्रमाण ।

मुद्दा चल्ने निर्णय भएको दिन ।

जिल्ला न्यायाधिवक्ता/

सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता

४.

बकपत्र गराउने ।

(पिडित/जाहेरवाला/साक्षी)

प्रहरी/अनुसन्धान अधिकृतबाट साक्षी उपस्थित गराईएको पत्र र परिचय खुल्ने विवरण सहितको सम्बन्धित साक्षी ।

उपस्थित गराईएको दिन र नभ्याईएमा सोको भोली पल्ट ।

जिल्ला न्यायाधिवक्ता/

सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता

५.

जिल्ला स्तरीय सरकारी निकायलाई कानुनी राय दिने ।

राय माग गरिएको पत्र सहितको रितपूर्वकको सम्बन्धित फाईल ।

अध्ययन गर्न लाग्ने समय (कम्तिमा ३ दिन) ।

जिल्ला न्यायाधिवक्ता/

सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता

६.

निवेदन/ पुनरावेदन

गर्ने/नगर्ने ।

आदेश फैसलाको प्रतिलिपी र सम्बन्धित मिसिल ।

सुचना प्राप्त भएको १० दिन भित्र ।

जिल्ला न्यायाधिवक्ता/

सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता

७.

बहस/ पैरवी गर्ने ।

पेशी तोकिएको जनाउ तथा सम्बन्धित मिसिल/फाईल ।

पेशी तोकिएको दिन ।

जिल्ला न्यायाधिवक्ता/

सहायक जिल्ला न्यायाधिवक्ता

जिल्ला न्यायाधिवक्ता