सि. नं. |
प्रदान गरिने सेवा/काम |
आवश्यक पर्ने कागजात |
सम्पन्न गर्न लाग्ने समय |
जिम्मेवार कर्मचारी |
अनुगमन अधिकारी |
१. |
अभियुक्तको बयान लिने । |
सम्बन्धित मुद्दाको मिसिल र पक्राउ परेका अभियुक्त । |
उपस्थित गराईएको दिन । |
जिल्ला न्यायाधिवक्ता/ सहायक जिल्ला न्यायाधिवक्ता |
जिल्ला न्यायाधिवक्ता |
२. |
मुद्दा चल्ने/ नचल्ने निर्णय गर्ने । |
अनुसन्धान सम्पन्न भई अनुसन्धान अधिकारीको राय सहितको मिसिल कागज तथा प्रमाण । |
मिसिल प्राप्त भएको मितिले कम्तीमा ३ दिन । |
जिल्ला न्यायाधिवक्ता/ सहायक जिल्ला न्यायाधिवक्ता |
जिल्ला न्यायाधिवक्ता |
३. |
अभियोग पत्र दायर गर्ने । |
अनुसन्धान अधिकारीबाट प्राप्त मिसिल तथा प्रमाण । |
मुद्दा चल्ने निर्णय भएको दिन । |
जिल्ला न्यायाधिवक्ता/ सहायक जिल्ला न्यायाधिवक्ता |
जिल्ला न्यायाधिवक्ता |
४. |
बकपत्र गराउने । (पिडित/जाहेरवाला/साक्षी) |
प्रहरी/अनुसन्धान अधिकृतबाट साक्षी उपस्थित गराईएको पत्र र परिचय खुल्ने विवरण सहितको सम्बन्धित साक्षी । |
उपस्थित गराईएको दिन र नभ्याईएमा सोको भोली पल्ट । |
जिल्ला न्यायाधिवक्ता/ सहायक जिल्ला न्यायाधिवक्ता |
जिल्ला न्यायाधिवक्ता |
५. |
जिल्ला स्तरीय सरकारी निकायलाई कानुनी राय दिने । |
राय माग गरिएको पत्र सहितको रितपूर्वकको सम्बन्धित फाईल । |
अध्ययन गर्न लाग्ने समय (कम्तिमा ३ दिन) । |
जिल्ला न्यायाधिवक्ता/ सहायक जिल्ला न्यायाधिवक्ता |
जिल्ला न्यायाधिवक्ता |
६. |
निवेदन/ पुनरावेदन गर्ने/नगर्ने । |
आदेश फैसलाको प्रतिलिपी र सम्बन्धित मिसिल । |
सुचना प्राप्त भएको १० दिन भित्र । |
जिल्ला न्यायाधिवक्ता/ सहायक जिल्ला न्यायाधिवक्ता |
जिल्ला न्यायाधिवक्ता |
७. |
बहस/ पैरवी गर्ने । |
पेशी तोकिएको जनाउ तथा सम्बन्धित मिसिल/फाईल । |
पेशी तोकिएको दिन । |
जिल्ला न्यायाधिवक्ता/ सहायक जिल्ला न्यायाधिवक्ता |
जिल्ला न्यायाधिवक्ता |