2075-11-1
मिति २०७५ माघ २९ गते जिल्लाका माननीय जिल्ला न्यायाधीशज्यूको प्रमुख आतिथ्य, प्रमुख जिल्ला अधिकारीज्युको विशेष आतिथ्य तथा प्रहरी नायव उपरीक्षकज्यु समेतको आतिथ्यमा जिल्ला सरकारी वकील कार्यालय रुकुम पुर्वको दोस्रो समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न भयो ।
भुमे १ लुकुममा कानूनी सचेतना तथा समुदायमा सरकारी वकील कार्यक्रम आयोजना ।
मिति २०८३।०३।१७ गते सिस्ने गाँउपालिका वडा नं. ५ स्थित श्री कोट मा.वि. रुमालबारामा समुदायमा सरकारी वकील तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो ।
भुमे गा.पा. वडा नं. ४ जनशक्ति मा.वि. काडामा मिति २०८३।०२।१३ गतेसमुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
समुदायमा सरकारी वकील कार्यक्रमको आयोजना ।
अभियोजनकर्ता र अनुसन्धान अधिकारी विच बैठक सम्पन्न
जिल्ला तह समन्वय समिति बैठक सम्मपन्न ।
सिस्ने गाँउपालिका वडा नं. ८ स्थित धपेमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।
२०८०।१०।०९ गते जिल्ला स्तरीय समन्वय समितिको बैठक सम्पन्न
मिति २०८०।१०।१३ गते समुदायमा सरकारी वकील कार्याक्रम सम्पन्न