सत्य निरुपण तथा मेलमिलाप आयोगद्वार उजुरी माग सम्बन्धी सूचना

suchana

2025-06-22

बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को तेस्रो संशोधनद्वारा सो ऐनको दफा १३ मा थप भएको उपदफा (६क) मा "अध्यक्ष तथा सदस्यको पदमा नियुक्ति भएपछि आयोगले सशस्त्र द्वन्द्वको क्रममा जवरजस्ती करणी वा गम्भीर यौनजन्य हिंसामा परेका पीडित वा निजको तर्फबाट यस अघि उजुरी दिन छुट भएको भए आयोगमा उजुरी दिन एक पटकको लागि तीन महिनाको म्याद दिई सार्वजनिक सूचना प्रकाशन गरी उजुरी माग गर्नेछ” भन्ने व्यवस्था रहेको । यस आयोगमा मिति २०८२।०२।०४ मा अध्यक्ष तथा सदस्यको नियुक्ति भएको हुँदा सशस्त्र द्वन्द्वको क्रममा जवरजस्ती करणी वा गम्भीर यौनजन्य हिंसामा परेका पीडित वा निजको तर्फबाट यस अघि उजुरी दिन छुट भएको भए यो सूचना प्रकाशित भएको मितिले तीन महिना अर्थात् मिति २०८२।०५।०५ भित्र काठमाण्डौं महानगरपालिका वडा नं. ५, हाँडीगाउँमा रहेको आयोगको कार्यालयमा वा आयोगको इमेल ठेगाना trcbabarmahal@gmail.com मा वा सम्बन्धित जिल्लाको जिल्ला सरकारी वकिल कार्यालय मार्फत देहायको ढाँचामा उजुरी दिनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।


संलग्न जोडिएका विवरणहरु

समाचार

भुमे गा.पा. वडा नं. ४ जनशक्ति मा.वि. काडामा मिति २०८३।०२।१३ गतेसमुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


समुदायमा सरकारी वकील कार्यक्रमको आयोजना ।


अभियोजनकर्ता र अनुसन्धान अधिकारी विच बैठक सम्पन्न


जिल्ला तह समन्वय समिति बैठक सम्मपन्न ।


सिस्ने गाँउपालिका वडा नं. ८ स्थित धपेमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।


२०८०।१०।०९ गते जिल्ला स्तरीय समन्वय समितिको बैठक सम्पन्न


मिति २०८०।१०।१३ गते समुदायमा सरकारी वकील कार्याक्रम सम्पन्न


मिति २०७९ जेष्ठ २९ गतेका दिन सिस्ने गाउँपालिका वडा नं. नायगाढ स्थित वडा कार्यालय भवन प्वाङ रुकुम पूर्वमा सम्पन्‍न समुदायमा सरकारी वकील तथा अन्तरक्रिया कार्यक्रम


मिति २०७९ जेष्ठ २९ गतेका दिन सिस्ने गाउँपालिका वडा नं. २ नायगाढ स्थित वडा कार्यालय भवन प्वाङ रुकुम पूर्वमा सम्पन्‍न समुदायमा सरकारी वकील तथा अन्तरक्रिया कार्यक्रम