जिल्ला सरकारी वकील कार्यालय रुकुमकोट, रुकुम (पूर्वीभाग)बाट सम्पादन हुने कामहरुको नागरिक वडापत्रः-
| 
			 सि.नं.  | 
			
			 सेवा प्रवाहको प्रकार  | 
			
			 आबश्यक कागजात  | 
			
			 लाग्ने समय  | 
			
			 लाग्ने सुल्क  | 
			
			 जिम्मेवार कर्मचारी/शाखा  | 
			
			 गुनासो सुन्ने अधिकारी  | 
			
			 अनुगमन गर्ने  | 
		
| 
			 १.  | 
			
			 जाहेरी दरखास्त/ अन्य निवेदन उपरको कारवाही ।  | 
			
			 रितपुर्वकको दरखास्तको साथमा उजुरी निवेदन, नागरिकताको प्रतिलिपी /जाहेरी दर्ता गर्न ईन्कार गरेको निवेदन ।  | 
			
			 बढीमा ३ दिन ।  | 
			
			 निःशुल्क  | 
			
			 मुद्दा शाखा/ स.जि.न्या.व./जि.न्या.व.  | 
			
			 सहायक जिल्ला न्यायाधिवक्ता  | 
			
			 जिल्ला न्यायाधिवक्ता/कार्यालय प्रमुख  | 
		
| 
			 २.  | 
			
			 म्याद थप सम्वन्धी पत्र  | 
			
			 हिरासतमा राख्नुपर्ने कारण तथा सक्कल मिसिल सहित अनुसन्धान अधिकारीको पत्र ।  | 
			
			 १ घन्टा  | 
			
			 निःशुल्क  | 
			
			 मुद्दा शाखा/स.जि.न्या.व.  | 
			
			 सहायक जिल्ला न्यायाधिवक्ता  | 
			
			 जिल्ला न्यायाधिवक्ता/कार्यालय प्रमुख  | 
		
| 
			 ३  | 
			
			 म्याद थप अनुमती सम्बन्धी कारवाही  | 
			
			 हिरासतमा राखी अनुसन्धान गर्नुपर्ने कारण र आधार खुलाईएको निवेदनपत्र, सक्कल मिसिल सहित अनुसन्धान अधिकृत र शंकित/ अभियुक्तको उपस्थिति ।  | 
			
			 १ घन्टा  | 
			
			 निःशुल्क  | 
			
			 मुद्दा शाखा/स.जि.न्या.व.  | 
			
			 सहायक जिल्ला न्यायाधिवक्ता  | 
			
			 जिल्ला न्यायाधिवक्ता/कार्यालय प्रमुख  | 
		
| 
			 ४  | 
			
			 म्याद थप बहस सम्बन्धी कार्य  | 
			
			 अनुसन्धानको प्रगति सहित म्याद थप गर्नुपर्ने आधार र कारण सहितको अनुसन्धान अधिकृतको निवेदन सहित सक्कल मिसिल ।  | 
			
			 अदालतबाट सूचना प्राप्त भएपछी ।  | 
			
			 निःशुल्क  | 
			
			 मुद्दा शाखा/स.जि.न्या.व.  | 
			
			 सहायक जिल्ला न्यायाधिवक्ता  | 
			
			 जिल्ला न्यायाधिवक्ता/कार्यालय प्रमुख  | 
		
| 
			 ५.  | 
			
			 प्रतिवादीको बयान तथा कानुनको विवादमा परेका बालक/बालिका सोधपुछ । 
  | 
			
			 सक्कल मिसिल सहित अनुसन्धान अधिकृत र प्रतिवादी तथा कानूनको विवादमा परेका बालक/बालिका (अभिभावक साथ) उपस्थित हुनु पर्ने ।  | 
			
			 सोही दिन नसकिएमा भोलिपल्ट ।  | 
			
			 निःशुल्क  | 
			
			 जि.न्या.व./स.जि.न्या.व.  | 
			
			 सहायक जिल्ला न्यायाधिवक्ता  | 
			
			 जिल्ला न्यायाधिवक्ता/कार्यालय प्रमुख  | 
		
| 
			 ६.  | 
			
			 जाहेरवाला तथा पीडितलाई परामर्श  | 
			
			 केहि नचाहिने  | 
			
			 तत्काल/ सम्भव भएसम्म छिटो  | 
			
			 निःशुल्क  | 
			
			 मुद्दा शाखा/ ना.सु./ स.जि.न्या.व.  | 
			
			 सहायक जिल्ला न्यायाधिवक्ता  | 
			
			 जिल्ला न्यायाधिवक्ता/कार्यालय प्रमुख  | 
		
| 
			 ७.  | 
			
			 अनुसन्धान अधिकृत वा निकायलाई निर्देशन दिने सम्बन्धी कार्य ।  | 
			
			 अनुसन्धानको क्रममा देखिएका दुविधाका सम्बन्धमा अनुसन्धान अधिकृत/निकाय/पदाधिकारीले प्रष्ट हुन चाहेको विषय साथै सम्बन्धित मुद्दाको मिसिल ।  | 
			
			 बढिमा ३ दिन भित्र ।  | 
			
			 निःशुल्क  | 
			
			 मुद्दा शाखा/ ना.सु./ स.जि.न्या.व.  | 
			
			 सहायक जिल्ला न्यायाधिवक्ता  | 
			
			 जिल्ला न्यायाधिवक्ता/कार्यालय प्रमुख  | 
		
| 
			 ८.  | 
			
			 मुद्दा चल्ने/नचल्ने परामर्श  | 
			
			 सक्कल/नक्कल मिसिल दशी प्रमाण सहित सक्कल तथा नक्कल मिसिल मुद्दा दायर गर्ने अन्तिम हदम्याद भन्दा कम्तिमा ३ दिन अगावै ल्याउनु पर्ने ।  | 
			
			 अनुसन्धान प्रतिवेदन प्राप्त भएको तिन दिन भित्र(थप अनुसन्धान गर्नुपर्ने अवस्था बाहेक)  | 
			
			 निःशुल्क  | 
			
			 जि.न्या.व./स.जि.न्या.व.  | 
			
			 सहायक जिल्ला न्यायाधिवक्ता  | 
			
			 जिल्ला न्यायाधिवक्ता/कार्यालय प्रमुख  | 
		
| 
			 ९.  | 
			
			 मुद्दाको कारवाही सम्बन्धमा पीडित सरोकारवालालाई जानकारी दिने सम्बन्धी कार्य ।  | 
			
			 अपराध पीडित संरक्षण नियमावली, २०७७ ले तोकेको अनुसूची भरेको फारम ।  | 
			
			 बढीमा १ घन्टा वा सोही दिन  | 
			
			 निःशुल्क  | 
			
			 जि.न्या.व./स.जि.न्या.व.  | 
			
			 सहायक जिल्ला न्यायाधिवक्ता  | 
			
			 जिल्ला न्यायाधिवक्ता/कार्यालय प्रमुख  | 
		
| 
			 १०.  | 
			
			 बहस/प्रतिरक्षा  | 
			
			 सम्बन्धित मुद्दाको मिसिल तत् सम्बन्धि प्रमाण तथा किताब ।  | 
			
			 तोकिएको दिन  | 
			
			 निःशुल्क  | 
			
			 जि.न्या.व./स.जि.न्या.व.  | 
			
			 सहायक जिल्ला न्यायाधिवक्ता  | 
			
			 जिल्ला न्यायाधिवक्ता/कार्यालय प्रमुख  | 
		
| 
			 ११.  | 
			
			 बेरितको आदेश उपरको निवेदन  | 
			
			 आदेशको प्रतिलिपी सहितको मिसिल  | 
			
			 सात दिन भित्र  | 
			
			 निःशुल्क  | 
			
			 जि.न्या.व./स.जि.न्या.व.  | 
			
			 सहायक जिल्ला न्यायाधिवक्ता  | 
			
			 जिल्ला न्यायाधिवक्ता/कार्यालय प्रमुख  | 
		
| 
			 १२.  | 
			
			 हेलो साक्षी  | 
			
			 साक्षीको सम्पर्क नम्वर तथा साक्षी उपस्थित गराउने भन्ने आधिकारिक पत्र ।  | 
			
			 तिन दिन अघि टेलिफोन मार्फत जानकारी गराउने  | 
			
			 निःशुल्क  | 
			
			 मुद्दा शाखा/ जि.न्या.व./स.जि.न्या.व.  | 
			
			 सहायक जिल्ला न्यायाधिवक्ता  | 
			
			 जिल्ला न्यायाधिवक्ता/कार्यालय प्रमुख  | 
		
| 
			 १३.  | 
			
			 साक्षी परामर्श एवं बकपत्र सम्बन्धी कार्य ।  | 
			
			 साक्षी उपस्थित गराउन भनि लेखिएको पत्र, साक्षी उपस्थित गराइएको भन्ने पत्र र बकपत्रको लागि उपस्थित साक्षी तथा साक्षीको परिचय खुल्ने सरकारी कार्यालयबाट जारी प्रमाणपत्रको प्रतिलिपी ।  | 
			
			 बढीमा १ घण्टा  | 
			
			 निःशुल्क  | 
			
			 मुद्दा शाखा  | 
			
			 सहायक जिल्ला न्यायाधिवक्ता  | 
			
			 जिल्ला न्यायाधिवक्ता/कार्यालय प्रमुख  | 
		
| 
			 १४.  | 
			
			 पुनरावेदन सम्वन्धी  | 
			
			 फैसलाको कागजात  | 
			
			 तोकिएको म्याद भित्रै  | 
			
			 निःशुल्क  | 
			
			 मुद्दा शाखा  | 
			
			 सहायक जिल्ला न्यायाधिवक्ता  | 
			
			 जिल्ला न्यायाधिवक्ता/कार्यालय प्रमुख  | 
		
| 
			 १५.  | 
			
			 कानूनी राय प्रदान गर्ने कार्य  | 
			
			 रितपुर्वकको निवेदन, कानूनी विषय वा विवादको सम्बन्धमा देखिएको अष्पष्टता ।  | 
			
			 आवश्यक रीत, ढाँचा र प्रक्रिया पुरा भइ आएमा विषयवस्तुको जटीलता र गम्भिर्यता हेरी बढीमा ७ दिन भित्र ।  | 
			
			 निःशुल्क  | 
			
			 मुद्दा शाखा  | 
			
			 सहायक जिल्ला न्यायाधिवक्ता  | 
			
			 जिल्ला न्यायाधिवक्ता/कार्यालय प्रमुख  | 
		
| 
			 १६.  | 
			
			 सुचना उपलव्ध गराउने कार्य  | 
			
			 सम्बन्धित सरोकारवालाको रित पुर्वकको निवेदन  | 
			
			 तत्काल वा अभिलेख खोज्नुपर्ने भए तिन दिन भित्र  | 
			
			 निःशुल्क  | 
			
			 सुचना प्रबिधि शाखा  | 
			
			 सहायक जिल्ला न्यायाधिवक्ता  | 
			
			 जिल्ला न्यायाधिवक्ता/कार्यालय प्रमुख  | 
		
| 
			 १७.  | 
			
			 पुनरावेदन परे नपरेको(मुद्दा अन्तिम किनारा लागेको) जानकारी  | 
			
			 सम्वन्धित कार्यालयको पत्र/ रितपुर्वकको निवेदन  | 
			
			 तत्काल वा मिसिल खोज्नु पर्ने भएमा तिन दिन भित्र  | 
			
			 निःशुल्क  | 
			
			 अभिलेख/मुद्दा शाखा  | 
			
			 सहायक जिल्ला न्यायाधिवक्ता  | 
			
			 जिल्ला न्यायाधिवक्ता/कार्यालय प्रमुख  | 
		
| 
			 १८.  | 
			
			 ठगि मुद्दामा मिलापत्र  | 
			
			 पक्षहरुको नागरिकताको प्रमाणपत्र,प्रतिवादी तथा पीडित पक्ष दुबैको मन्जुरीनामा  | 
			
			 
  | 
			
			 निःशुल्क  | 
			
			 मुद्दा शाखा/ना.सु./स.जि.न्या.व.  | 
			
			 सहायक जिल्ला न्यायाधिवक्ता  | 
			
			 जिल्ला न्यायाधिवक्ता/कार्यालय प्रमुख  | 
		
नोटः- कार्यालयको फोन नं ०८८-४१३०९३ र कार्यालय प्रमूखको मोबाइल नं ९८५७८२५०७९ मा फोन गरी आफ्ना गुनासो तथा सुझावहरु राख्न सक्नुहुनेछ ।