सिस्ने गाँउपालिका वडा नं. ८ स्थित धपेमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।

samachar

2082-3-8


संलग्न जोडिएका विवरणहरु

मिति २०८२।०३।०७ गते जिल्ला सरकारी वकील कार्यालय रुकुम पूर्विभागद्वारा जिल्ला प्रहरी कार्यालय रुकुम पूर्विभाग र रुकुमकाेट जिल्ला अदालतसंगकाे सहकार्यमा सिस्ने गाँउपालिका वडा नं. ८ स्तित ८ नं. वडा कार्यालय धपेमा एक दिवशिय कानूनी सचेतना तथा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न भयाे । ८ नं. वडा कार्यालयका वडा सचिव खडक बहादुर पुनका‍े अध्यक्षतामा सञ्चालित उक्त अन्तरक्रिया कार्यक्रममा जिल्ला सरकारी वकील कार्यालय रुुकम पूर्विभागका कार्यालय प्रमुख जिल्ला न्यायाधिवक्ता श्री कृष्ण बहादुर ओली प्रमुख अतिथि रहनु भएकाे थियो भने नि. स्रेन्तदार देवेन्द्र पौडेल, सहायक जिल्ला न्यायाधिवक्ता निर्मला मरासिनी, प्र.नि. लाल बहादुर वि.क., आ.वि. स्यालापाखाका प्र.अ. हिरालाल पुन लगायत अतिथिहरु हुनुहुन्थ्यो । २६ जना महिला सहित ६५ जनाकाे सहभागिता रहेकाे उक्त कार्यक्रम जिल्ला सरकारी वकील कार्यालय रुुकुम पूर्विभागका नायब सुब्बा नगेन्द्र बहादुर कटेलले सञ्चालन गर्नु भएकाे थियाे । download
समाचार

भुमे १ लुकुममा कानूनी सचेतना तथा समुदायमा सरकारी वकील कार्यक्रम आयोजना ।


मिति २०८३।०३।१७ गते सिस्ने गाँउपालिका वडा नं. ५ स्थित श्री कोट मा.वि. रुमालबारामा समुदायमा सरकारी वकील तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो ।


भुमे गा.पा. वडा नं. ४ जनशक्ति मा.वि. काडामा मिति २०८३।०२।१३ गतेसमुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


समुदायमा सरकारी वकील कार्यक्रमको आयोजना ।


अभियोजनकर्ता र अनुसन्धान अधिकारी विच बैठक सम्पन्न


जिल्ला तह समन्वय समिति बैठक सम्मपन्न ।


सिस्ने गाँउपालिका वडा नं. ८ स्थित धपेमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।


२०८०।१०।०९ गते जिल्ला स्तरीय समन्वय समितिको बैठक सम्पन्न


मिति २०८०।१०।१३ गते समुदायमा सरकारी वकील कार्याक्रम सम्पन्न