2083-3-26
मिति २०83 असार 8 र 9 गते श्रीमान् महान्यायाधिवक्ता डा.नारायण दत्त कडेल ज्यूको नेतृत्वमा जिल्ला सरकारी वकील कार्यालय¸ ललितपुरको अनुगमन तथा निरीक्षण कार्य सम्पन्न भयो । निरीक्षणको क्रममा मुद्दाको कामकारवाही, लेखा, जिन्सी, कार्यालयमा भए गरेका कामकाजको अभिलेख प्रणाली तथा CMS, Computer Networking र भौतिक संरचना सन्दर्भमा निरिक्षण टोलीका सदस्य नायब महान्यायाधिवक्ता द्वय श्री उद्धव पुडासैनी र श्री खेमराज ज्ञवाली लगायत सहन्यायाधिवक्ता श्री अच्युतमणी नेउपाने, उपन्यायाधिवक्ता समेतबाट तथा जिल्ला सरकारी वकील कार्यालय¸ ललितपुरमा कार्यरत अन्य कर्मचारीहरुको उपस्थितिमा आ. व. २०82/०83 को कार्यालयको कार्यसम्पादन सम्बन्धमा अनुगमन तथा निरिक्षण कार्यक्रम सम्पन्न भयो ।
श्रीमान् महान्यायाधिवक्ता ज्यू बाट अनुगमन तथा निरीक्षण
'समुदायमा सरकारी वकील कार्यक्रम' सम्पन्न ललितपुर, असार 10, 2083
'समुदायमा सरकारी वकील कार्यक्रम' सम्पन्न ललितपुर, जेठ 22, 2083
समुदायमा सरकारी वकील कार्यक्रमः- ललितपुर, जेठ १४, 2083
मिति २०८२ भदौ 22 गते २२ औं निजामती सेवा दिवसको अवसरमा सम्पन्न गरिएको कार्यक्रम