2082-2-11
अर्घाखाँची, २०८२ साल जेष्ठ ११ गते- जिल्ला सरकारी वकील कार्यालय, अर्घाखाँचीमा सरकारी वकील र अनुसन्धान अधिकारीबीच एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अपराध अनुसन्धानमा सरकारी वकील र अनुसन्धान अधिकारीबीचको सहकार्यलाई अझ सुदृढ बनाउने र न्यायिक प्रक्रियालाई प्रभावकारी बनाउने बिषयमा गहन छलफल भएको थियो । यससँगै अनुसन्धान अधिकारीहरुले अनुसन्धानका क्रममा देखिने व्यावहारिक कठिनाई र जटिलताहरु बारे सरकारी वकीलहरुसँग अनुभव साटासाट गर्नु भएको थियो। कार्यक्रमका अध्यक्ष जिल्ला सरकारी वकील कार्यालय, अर्घाखाँचीका कार्यालय प्रमुख चन्द्रबहादुर सिंजाली ज्यूले अनुसन्धान र अभियोजन कार्यमा आपसी समन्वय, सहकार्यमा मात्र न्याय प्रणाली सम्बन्धी काम प्रभावकारी हुने बताउँदै हामी सबैको एउटै लक्ष्य तथा उद्देश्य रहेको फरक फरक जिम्मेवारी बोकेका निकाय भएकोले दुबै पक्षबीच सुसंवाद र सहयोग आवश्यक रहेको कुरामा जोड दिदै यस किसिमको अन्तरक्रिया कार्यक्रमले अनुसन्धान प्रकियामा देखिने कमी कमजोरीहरु हटाई न्याय सम्पादनलाई छिटो, छरितो, निष्पक्ष र बिश्नसनीय बनाई पीडकलाई सजाय र पीडितलाई न्याय दिनु हामी सबैको अभिष्ट रहेको बताउनु भयो । कार्यक्रममा जिल्ला सरकारी वकील कार्यालय, अर्घाखाँचीका सहायक जिल्ला न्यायाधिवक्ता श्री विष्णुहरी मरासिनी ज्यूले सरकारी वकीलहरुले अनुसन्धान अधिकारीहरुलाई प्रमाण संकलन, प्रमाणहरुको महत्व र कानूनी प्रक्रिया सम्बन्धी प्रावधान बारे स्पष्ट पार्दै अनुसन्धानका क्रममा देखिने चुनौतीहरु बारे जानकारी गराउनु भएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, अर्घाखाँची र इलाका प्रहरी कार्यालय ठाडा, अर्घाखाँचीका अनुसन्धानकर्ता प्रहरी अधिकृतहरु र डिभिजन बन कार्यालय र सब डिभिजन बन कार्यालय, अर्घाखाँचीका बन अधिकृतहरुको सहभागिता रहेको थियो।
२०८१ असार मसान्त सम्मको स्वतः प्रकाशन
२०८० माघ देखि २०८० चैत्र मसान्त सम्मको स्वतः प्रकाशन
सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा (५) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यालय अर्घाखाँचीसँग सम्बन्धीत स्वतःप्रकाशन (Pro-active Disclosure) २०८० कार्तिकदेखि पौष मसान्तसम्म
सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०८० साउन १ गते देखि असोज मसान्त सम्म)
सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०८० बैशाख १ गते देखि असार मसान्त सम्म)
सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ माघ १ गते देखि चैत्र मसान्त सम्म)
सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ माघ १ गते देखि चैत्र मसान्त सम्म)
सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ कार्तिक १ गते देखि पौष मसान्त सम्म)
सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ श्रावण १ गते देखि असोज मसान्त सम्म)
मिति २०८२।०२।११ गते आईतबारका दिन जिल्ला सरकारी वकील कार्यालय, अर्घाखाँचीमा अनुसन्धान अधिकारीहरु र अभियोजनकर्ताहरु बिच नियमित बैठक सम्पन्न भयो ।
मिति २०८२।०२।०९ गते शुक्रवारका दिन यस जिल्ला सरकारी वकील कार्यालय, अर्घाखाँचीमा जिल्ला समन्वय समितिको बैठक सम्पन्न भयो ।
मिति २०८१।१२।०३ गतेका दिन उच्च सरकारी वकील कार्यालय, बुटवलबाट जिल्ला सरकारी वकील कार्यालय अर्घाखाँचीको निरीक्षण कार्य सम्पन्न।
समुदायमा सरकारी वकील अन्तरक्रियात्मक कार्यक्रम २०८१।०३।०७
समुदायमा सरकारी वकील अन्तरक्रियात्मक कार्यक्रम (मिति २०८१।०२।३२)
सरोकारवालाविच अन्तरक्रिया कार्यक्रम सम्पन्न
समुदायमा सरकारी वकील र समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न
जिल्ला स्तरीय समन्वय समितिको बैठक सम्पन्न (२०८०।०९।०६)
जिल्ला स्तरीय समन्वय समितिको बैठक सम्पन्न
समन्वय समितिको बैठक सम्पन्न