जिल्ला सरकारी वकील कार्यालय, अर्घाखाँची
नागरिक वडापत्र
क्र.सं. |
प्रदान गरिने सेवा |
आवश्यक कागजातहरु |
सेवा प्रवाह गर्न लाग्ने समय |
सेवा प्रदान गर्ने शाखा |
निर्णय गर्ने अधिकारी |
गुनासो सुन्ने अधिकारी |
|
१ |
जाहेरी दर्ता तथा अन्य निवेदन उपरको कारबाही |
निवेदन पत्र, जाहेरी दर्ता गर्न ईन्कार गरेको प्रमाण, रीतपूर्वकको जाहेरी। |
बढीमा तीन दिन |
मुद्दा शाखा |
स.जि.न्या./जि.न्या.व. |
कार्यालय प्रमुख |
|
२ |
भ्रमपुर्ण, झुट्टा वा काल्पनिक निवेदन, सूचना तथा जाहेरी उपरको कारबाही |
प्राप्त निवेदन, सूचना तथा जाहेरी भ्रमपुर्ण, झुट्टा वा काल्पनिक रहेको स्पष्ट हुने आधार सहित अनुसन्धान अधिकृतको राय सहितको प्रतिवेदन। |
विषय वस्तुको गाम्भीर्यता हेरी बढीमा तीन दिन भित्र। |
मुद्दा शाखा |
स.जि.न्या./जि.न्या.व. |
कार्यालय प्रमुख |
|
३ |
म्याद थप अनुमती सम्बन्धी कारबाही |
हिरासतमा राखी अनुसन्धान गर्नु पर्ने कारण र आधार खुलाईएको पत्र, सक्कल मिसिल सहित अनुसन्धान अधिकृत र शंकित/अभियुक्तको उपस्थिति। |
बढीमा १ घण्टा |
मुद्दा शाखा |
स.जि.न्या./जि.न्या.व. |
कार्यालय प्रमुख |
|
४ |
म्याद थप बहस सम्बन्धी कार्य |
अनुसन्धानमा रहेको सक्कल मिसिल अदालतको वहस सम्वन्धी सुचना। |
अदालतबाट सूचना प्राप्त भएपछि |
मुद्दा शाखा |
स.जि.न्या./जि.न्या.व. |
कार्यालय प्रमुख |
|
५ |
बयान सम्बन्धी कार्य |
सक्कल मिसिल सहित अनुसन्धान अधिकृत र शंकितको उपस्थिति। |
उपस्थित गराईएको दिन |
मुद्दा शाखा |
स.जि.न्या./जि.न्या.व. |
कार्यालय प्रमुख |
|
६ |
अनुसन्धान अधिकृत वा निकायलाई निर्देशन दिने कार्य |
अनुसन्धान अधिकृतलाई अनुसन्धानको क्रममा उत्पन्न भएको द्विविधा र अनुसन्धानमा छुट भएको विषय साथै सम्वन्धित मुद्दाको सक्कल मिसिल। |
बढीमा ३ दिन भित्र । |
मुद्दा शाखा |
स.जि.न्या./जि.न्या.व. |
कार्यालय प्रमुख |
|
७ |
मुद्दा चल्ने/नचल्ने निर्णय र अभियोजन |
अनुसन्धान अधिकृतले दशी प्रमाण सहित थुनुवा भए मुद्धा दायर गर्ने दिन भन्दा कम्तिमा ३ दिन अगाडी र थुनुवा नभएको मुद्धा भए कानूनको हदम्याद पुग्ने कम्तिमा १५ दिन अगावै पेश गरेको सक्कल मिसिल। |
तोकिएको म्याद भित्र । |
मुद्दा शाखा |
स.जि.न्या./जि.न्या.व. |
कार्यालय प्रमुख |
|
८ |
मुद्दाको कारबाही सम्बन्धमा पीडित/सरोकारवालालाई जानकारी दिने सम्बन्धी कार्य |
अपराध पीडित संरक्षण नियमावली, २०७७ ले तोकेको फाराम भरेको |
सोही दिन |
मुद्दा शाखा |
स.जि.न्या./जि.न्या.व. |
कार्यालय प्रमुख |
|
९ |
थुनछेक आदेश एवं अन्तरकालिन आदेश उपरको निवेदन |
न्यायिक वा अर्धन्यायिक निकायबाट भएको निर्णय वा आदेश सहितको मुद्धाको मिसिल । |
आदेश वा निर्णय भएको मितिले ७ दिन भित्र |
मुद्दा शाखा |
स.जि.न्या./जि.न्या.व. |
कार्यालय प्रमुख |
|
१० |
हेलो साक्षी कार्यक्रम ( साक्षी/ पीडित समेतलाई बकपत्रको लागि जानकारी गर्ने) |
मुद्दा हेर्ने निकायको साक्षी उपस्थित गराउने पत्र |
बकपत्र हुने दिनभन्दा घटिमा ३ दिन अघि। |
मुद्दा शाखा |
स.जि.न्या.व. |
कार्यालय प्रमुख |
|
११ |
साक्षी परामर्श एवं बकपत्र सम्बन्धी कार्य |
साक्षी उपस्थित गराईएको भन्ने पत्र, उपस्थित साक्षीको परिचय खुल्ने सरकारी कार्यालयबाट जारी प्रमाणपत्रको प्रतिलिपी |
बढीमा १ घण्टा |
मुद्दा शाखा |
स.जि.न्या./जि.न्या.व. |
कार्यालय प्रमुख |
|
१२ |
हेलो सरकारी वकील कार्यक्रम (पेशी/फैसला आदिको जानकारी पीडित र सरोकारवालालाई जानकारी दिने) |
पेशीको सुचना/जानकारी मुद्दा हेर्ने निकायको पत्र |
पेशीको कम्तिमा ३ दिन अघि। |
मुद्दा शाखा |
स.जि.न्या./जि.न्या.व. |
कार्यालय प्रमुख |
|
१३ |
रिट निवेदनमा प्रतिरक्षा सम्बन्धी कार्य |
मिसिल संलग्न कागजात र प्रतिरक्षा गरिदिन सम्बन्धित कार्यालयबाट भएको अनुरोध पत्र । |
पेशी तोकिएको दिन |
मुद्दा शाखा |
स.जि.न्या./जि.न्या.व. |
कार्यालय प्रमुख |
|
१४ |
पुनरावेदन गर्ने /नगर्ने सम्बन्धी कारबाही |
फैसलाको प्रतिलिपी सहितको नक्कल मिसिल । |
फैसलाको जानकारी प्राप्त भएको १० दिन भित्र । |
मुद्दा शाखा |
स.जि.न्या./जि.न्या.व. |
कार्यालय प्रमुख |
|
१५ |
अड्डा अदालतमा प्रतिनिधित्व तथा बहस पैरवी सम्बन्धी कार्य |
सम्बन्धित मुद्दाको मिसिल तथा तत् सम्बन्धी प्रमाण |
तोकिएको दिन। |
मुद्दा शाखा |
स.जि.न्या./जि.न्या.व. |
कार्यालय प्रमुख |
|
१६ |
जफत दाबी नलिएका बरामदी सामान फिर्ता दिने सम्बन्धी कार्य |
फिर्ता पाउँ भन्ने सक्कल निवेदन, सामान आफ्नो स्वामित्वमा रहेको देखिने प्रमाणहरु र जाहेरवालाको परिचय खुल्ने कागजात |
सोही दिन |
मुद्दा शाखा |
स.जि.न्या./जि.न्या.व. |
कार्यालय प्रमुख |
|
१७ |
सूचना उपलब्ध गराउने कार्य |
सम्वन्धित सरोकारवाला व्यक्तिको रीत पुर्वकको निवेदन |
बढीमा ३ दिन भित्र |
प्रशासन शाखा |
स.जि.न्या./जि.न्या.व. |
कार्यालय प्रमुख |
|
१८ |
कानूनी राय प्रदान गर्ने सम्बन्धित कार्य |
कानुनी प्रश्न र सो सँग सम्वन्धित प्रमाण सहितको रितपुर्वकको निवेदन पत्र। |
बढीमा ७ दिन भित्र । |
मुद्दा शाखा |
स.जि.न्या./जि.न्या. |
कार्यालय प्रमुख |
|
१९ |
प्रशासनिक कार्यहरु |
निवेदन/चिठी पत्र/आवश्यक अन्य कागजातहरु |
सोही दिन |
प्रशासन शाखा |
स.जि.न्या./जि.न्या. |
कार्यालय प्रमुख |
|
*पुनश्च: यस कार्यालयबाट प्रदान गरिने सेवामा कुनै किसिमको दस्तुर लाग्ने छैन ।
|