नागरिक वडापत्र

जिल्ला सरकारी वकील कार्यालय, अर्घाखाँची

नागरिक वडापत्र

क्र.सं.

प्रदान गरिने सेवा

आवश्यक कागजातहरु

सेवा प्रवाह गर्न लाग्ने समय

सेवा प्रदान गर्ने शाखा

निर्णय गर्ने अधिकारी

गुनासो सुन्ने अधिकारी

 

जाहेरी दर्ता तथा अन्य निवेदन उपरको कारबाही

निवेदन पत्र,  जाहेरी दर्ता गर्न ईन्कार गरेको प्रमाण, रीतपूर्वकको जाहेरी।

बढीमा तीन दिन

मुद्दा शाखा

स.जि.न्या./जि.न्या.व.

कार्यालय प्रमुख

 

भ्रमपुर्ण, झुट्टा वा काल्पनिक निवेदन, सूचना तथा जाहेरी उपरको कारबाही

प्राप्त निवेदन, सूचना तथा जाहेरी भ्रमपुर्णझुट्टा वा काल्पनिक रहेको स्पष्ट हुने आधार सहित अनुसन्धान अधिकृतको राय सहितको प्रतिवेदन।

विषय वस्तुको गाम्भीर्यता हेरी बढीमा तीन दिन  भित्र।

मुद्दा शाखा

स.जि.न्या./जि.न्या.व.

कार्यालय प्रमुख

 

म्याद थप अनुमती सम्बन्धी कारबाही

हिरासतमा राखी अनुसन्धान गर्नु पर्ने कारण र आधार खुलाईएको पत्रसक्कल मिसिल सहित अनुसन्धान अधिकृत र  शंकित/अभियुक्तको उपस्थिति।

बढीमा १ घण्टा

मुद्दा शाखा

स.जि.न्या./जि.न्या.व.

कार्यालय प्रमुख

 

म्याद थप  बहस सम्बन्धी कार्य

अनुसन्धानमा रहेको सक्कल मिसिल अदालतको वहस सम्वन्धी सुचना।

अदालतबाट सूचना प्राप्त भएपछि

मुद्दा शाखा

स.जि.न्या./जि.न्या.व.

कार्यालय प्रमुख

 

 बयान सम्बन्धी कार्य

सक्कल मिसिल सहित अनुसन्धान अधिकृत र  शंकितको उपस्थिति।

उपस्थित गराईएको दिन

मुद्दा शाखा

स.जि.न्या./जि.न्या.व.

कार्यालय प्रमुख

 

अनुसन्धान अधिकृत वा निकायलाई निर्देशन दिने कार्य

अनुसन्धान अधिकृतलाई अनुसन्धानको क्रममा उत्पन्न भएको द्विविधा र अनुसन्धानमा छुट भएको विषय साथै सम्वन्धित मुद्दाको सक्कल मिसिल।

बढीमा ३ दिन भित्र ।

मुद्दा शाखा

स.जि.न्या./जि.न्या.व.

कार्यालय प्रमुख

 

मुद्दा चल्ने/नचल्ने निर्णय र अभियोजन

अनुसन्धान अधिकृतले दशी प्रमाण सहित थुनुवा भए मुद्धा दायर गर्ने दिन भन्दा कम्तिमा ३ दिन अगाडी र थुनुवा नभएको मुद्धा भए कानूनको हदम्याद पुग्ने  कम्तिमा १५ दिन अगावै पेश गरेको सक्कल मिसिल।

तोकिएको म्याद भित्र  

मुद्दा शाखा

स.जि.न्या./जि.न्या.व.

कार्यालय प्रमुख

 

मुद्दाको कारबाही सम्बन्धमा पीडित/सरोकारवालालाई जानकारी दिने सम्बन्धी कार्य

अपराध पीडित संरक्षण नियमावली, २०७७ ले तोकेको फाराम भरेको

सोही दिन

मुद्दा शाखा

स.जि.न्या./जि.न्या.व.

कार्यालय प्रमुख

 

थुनछेक आदेश एवं अन्तरकालिन आदेश उपरको निवेदन

न्यायिक वा अर्धन्यायिक निकायबाट भएको निर्णय वा आदेश सहितको मुद्धाको मिसिल ।

आदेश वा निर्णय भएको मितिले ७ दिन भित्र

मुद्दा शाखा

स.जि.न्या./जि.न्या.व.

कार्यालय प्रमुख

 

१०

हेलो साक्षी कार्यक्रम ( साक्षी/ पीडित समेतलाई बकपत्रको लागि जानकारी गर्ने)

मुद्दा हेर्ने निकायको साक्षी उपस्थित गराउने पत्र

बकपत्र हुने दिनभन्दा घटिमा ३ दिन अघि।

मुद्दा शाखा

स.जि.न्या.व.

कार्यालय प्रमुख

 

११

साक्षी परामर्श एवं  बकपत्र सम्बन्धी कार्य

साक्षी उपस्थित गराईएको भन्ने पत्रउपस्थित साक्षीको परिचय खुल्ने  सरकारी कार्यालयबाट जारी प्रमाणपत्रको प्रतिलिपी

बढीमा १ घण्टा

मुद्दा शाखा

स.जि.न्या./जि.न्या.व.

कार्यालय प्रमुख

 

१२

हेलो सरकारी वकील कार्यक्रम (पेशी/फैसला आदिको जानकारी पीडित र सरोकारवालालाई जानकारी दिने)

पेशीको सुचना/जानकारी मुद्दा हेर्ने  निकायको पत्र

पेशीको कम्तिमा ३ दिन अघि।

मुद्दा शाखा

स.जि.न्या./जि.न्या.व.

कार्यालय प्रमुख

 

१३

रिट निवेदनमा प्रतिरक्षा सम्बन्धी कार्य

मिसिल संलग्न कागजात र प्रतिरक्षा गरिदिन सम्बन्धित कार्यालयबाट भएको अनुरोध पत्र ।

पेशी तोकिएको दिन

मुद्दा शाखा

स.जि.न्या./जि.न्या.व.

कार्यालय प्रमुख

 

१४

पुनरावेदन  गर्ने /नगर्ने सम्बन्धी कारबाही

फैसलाको प्रतिलिपी सहितको नक्कल मिसिल ।

फैसलाको जानकारी प्राप्त भएको १० दिन भित्र ।

मुद्दा शाखा

स.जि.न्या./जि.न्या.व.

कार्यालय प्रमुख

 

१५

अड्डा अदालतमा प्रतिनिधित्व  तथा बहस पैरवी सम्बन्धी कार्य

सम्बन्धित मुद्दाको मिसिल तथा तत् सम्बन्धी प्रमाण

तोकिएको दिन।

मुद्दा शाखा

स.जि.न्या./जि.न्या.व.

कार्यालय प्रमुख

 

१६

जफत दाबी नलिएका बरामदी सामान फिर्ता दिने  सम्बन्धी कार्य

फिर्ता पाउँ भन्ने सक्कल निवेदन, सामान आफ्नो स्वामित्वमा रहेको देखिने प्रमाणहरु र जाहेरवालाको परिचय खुल्ने कागजात

सोही दिन

मुद्दा शाखा

स.जि.न्या./जि.न्या.व.

कार्यालय प्रमुख

 

१७

सूचना उपलब्ध गराउने कार्य

सम्वन्धित सरोकारवाला व्यक्तिको रीत पुर्वकको निवेदन

बढीमा ३ दिन भित्र

प्रशासन शाखा

स.जि.न्या./जि.न्या.व.

कार्यालय प्रमुख

 

१८

कानूनी राय प्रदान गर्ने सम्बन्धित कार्य

कानुनी प्रश्न र सो सँग सम्वन्धित प्रमाण सहितको रितपुर्वकको निवेदन पत्र।

बढीमा ७ दिन भित्र ।

मुद्दा शाखा

स.जि.न्या./जि.न्या.

कार्यालय प्रमुख

 

१९

प्रशासनिक कार्यहरु

निवेदन/चिठी पत्र/आवश्यक अन्य कागजातहरु

सोही दिन

प्रशासन शाखा

स.जि.न्या./जि.न्या.

कार्यालय प्रमुख

 

 

*पुनश्च: यस कार्यालयबाट प्रदान गरिने सेवामा कुनै किसिमको दस्तुर लाग्ने छैन ।