जिल्ला स्तरीय समन्वय समितिको बैठक सम्पन्न

samachar

2080-10-3

मिति २०८०।०६।२२ गते जिल्ला सरकारी वकील कार्यालय अर्घाखाँचीका जिल्ला न्यायाधिवक्ता श्री विष्णु प्रसाद आचार्यको संयोजकत्व र प्रमुख जिल्ला अधिकारी श्री कमलराज ढकाल, प्रहरी नायव उपरिक्षक श्री प्रतितसिंह राठौर, स्रेस्तेदार श्री नारायण पौडेल, प्रहरी निरीक्षक श्री विक्रम रिजाल, सहायक जिल्ला न्यायाधिवक्ता श्री तिलकराम लम्साल लगायतको सहभागितामा जिल्ला स्तरीय समन्वय समितिको वैठक सम्पन्न भयो ।  उक्त बैठकमा  सरकार वादी फौजदारी मुद्दाको अनुसन्धान, अभियोजन तथा कारवाहीलाई प्रभावकारी बनाउन विभिन्न विषयबस्तुमाथि छलफल तथा निर्णय गरिएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा (५) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यालय अर्घाखाँचीसँग सम्बन्धीत स्वतःप्रकाशन (Pro-active Disclosure) २०८० कार्तिकदेखि पौष मसान्तसम्म



सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०८० साउन १ गते देखि असोज मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०८० बैशाख १ गते देखि असार मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ माघ १ गते देखि चैत्र मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ माघ १ गते देखि चैत्र मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ कार्तिक १ गते देखि पौष मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ श्रावण १ गते देखि असोज मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ बैशाख १ गते देखि असार मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५ (३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वीकल कार्यालय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन (कार्तिक १ देखि पौष मसन्तासम्म)