2080-10-3
मिति २०८०।०९।२० गते अभियोजन तथा प्रमाण संकलन र परीक्षणका सम्बन्धमा सरोकारवालाविच अन्तरक्रिया कार्यक्रम जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीको हलमा सम्पन्न भएको छ । जिल्ला न्यायाधिवक्ता श्री विष्णु प्रसाद आचार्यको अध्यक्षता तथा प्रहरी नायव उपरीक्षक श्री प्रतितसिंह राठौरको प्रमुख आतिथ्यतामा जिल्ला प्रहरी कार्यालय, अर्घाखाँची, डिभिजन वन कार्यालय अर्घाखाँची, ईलाका प्रहरी कार्यालय ठाडा, ईलाका प्रहरी कार्यालय, खनका अनुसन्धान अधिकृतहरु र मुद्दा सम्बन्धी कार्यमा संलग्न प्रहरी अधिकृत/कर्मचारीहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा जिल्ला न्यायाधिवक्ता श्री विष्णु प्रसाद आचार्यले फौजदारी मुद्दाहरुको अभियोजन तथा प्रमाण संकलन र परीक्षणका सम्बन्धमा विषयबस्तु प्रस्तुत गर्नुभएको थियो ।
२०८१ असार मसान्त सम्मको स्वतः प्रकाशन
२०८० माघ देखि २०८० चैत्र मसान्त सम्मको स्वतः प्रकाशन
सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा (५) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यालय अर्घाखाँचीसँग सम्बन्धीत स्वतःप्रकाशन (Pro-active Disclosure) २०८० कार्तिकदेखि पौष मसान्तसम्म
सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०८० साउन १ गते देखि असोज मसान्त सम्म)
सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०८० बैशाख १ गते देखि असार मसान्त सम्म)
सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ माघ १ गते देखि चैत्र मसान्त सम्म)
सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ माघ १ गते देखि चैत्र मसान्त सम्म)
सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ कार्तिक १ गते देखि पौष मसान्त सम्म)
सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ श्रावण १ गते देखि असोज मसान्त सम्म)
मिति २०८२।०२।११ गते आईतबारका दिन जिल्ला सरकारी वकील कार्यालय, अर्घाखाँचीमा अनुसन्धान अधिकारीहरु र अभियोजनकर्ताहरु बिच नियमित बैठक सम्पन्न भयो ।
मिति २०८२।०२।०९ गते शुक्रवारका दिन यस जिल्ला सरकारी वकील कार्यालय, अर्घाखाँचीमा जिल्ला समन्वय समितिको बैठक सम्पन्न भयो ।
मिति २०८१।१२।०३ गतेका दिन उच्च सरकारी वकील कार्यालय, बुटवलबाट जिल्ला सरकारी वकील कार्यालय अर्घाखाँचीको निरीक्षण कार्य सम्पन्न।
समुदायमा सरकारी वकील अन्तरक्रियात्मक कार्यक्रम २०८१।०३।०७
समुदायमा सरकारी वकील अन्तरक्रियात्मक कार्यक्रम (मिति २०८१।०२।३२)
सरोकारवालाविच अन्तरक्रिया कार्यक्रम सम्पन्न
समुदायमा सरकारी वकील र समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न
जिल्ला स्तरीय समन्वय समितिको बैठक सम्पन्न (२०८०।०९।०६)
जिल्ला स्तरीय समन्वय समितिको बैठक सम्पन्न
समन्वय समितिको बैठक सम्पन्न