समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न

samachar

2080-6-29


संलग्न जोडिएका विवरणहरु

उच्च सरकारी वकील कार्यालय नेपालगंज र जल्ला सरकारी वकील कार्यालय बर्दियाको आयोजनामा मिति २०८०।०६।२३ गते कानूनी सचेतना सम्बन्धी 1 दिने अन्तक्रिया कार्यक्रम ठाकुरबाबा नगरपालिकाको कार्यक्रम व्यवस्थापन र समन्वयमा ठाकुरबाबा नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा उच्च सरकारी वकील कार्यालयका सहन्यायाधिवक्ता कृष्णराज पन्तको अध्यक्षतामा सम्पन्न भएको थियो। सह न्यायाधिवक्ता कृष्णराज पन्तबाट सहभागीहरुद्धारा उठाइएका जिज्ञासाको सम्बन्धमा प्रस्तुती गर्नु भएको एवं जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता नगेन्द्र लम्सालले बाल न्याय सम्बन्धि कानूनी व्यवस्था र प्रकृया सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो। उक्त कार्यक्रममा प्रमूख अतिथीको रुपमा उक्त नगरपालिकाका प्रमूख उप प्रमूख, कार्यकारी अधिकृत र वडा अध्यक्ष तथा सदस्य विभिन्न उपसमिती संयोजक गरी 61 जनाको सहभागीता रहेको र कार्यक्रम संचालन उच्च सरकारी वकील कार्यालयका उपन्यायाधिवक्ता मोहनी प्रसाद जोशी र कार्यक्रम सहजीकर्ताको रुपमा उच्च सरकारी वकील कार्यालयका सहायक न्यायाधिवक्ता प्रेम भण्डारी तथा ना.सु. पूर्ण बहादुर कटुवालले गर्नुभएकव थियो। download
सूचना
समाचार

मिति २०८०।११।१८ गते उच्च सरकारी वकील कार्यलय नेपालगंज र मातहतका जिल्ला सरकारी कार्यालयका सरकारी वकीलहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो।


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


समन्वय वैठक सम्पन्न


उच्च सरकारी वकील कार्यालयबाट रननितीक योजना अन्तर्गत गरीएको अन्तरक्रिया कार्यक्रम


मिति २०८०।०२।१० मा यस उच्च सरकारी वकील कार्यालय नेपालगंजमा समन्वय समितीको बैठक सम्पन्न भयो।


मिति २०७९।१०।१६ मा यस उच्च सरकारी वकील कार्यालय नेपालगंजमा समन्वय समितीको बैठक सम्पन्न भयो।


मिति २०७९।०९।१४ मा यस उच्च सरकारी वकील कार्यालय नेपालगंजमा समन्वय समितीको बैठक सम्पन्न भयो।


मिति २०७९।०७।२० मा यस उच्च सरकारी वकील कार्यालय नेपालगंजमा समन्वय समितीको बैठक सम्पन्न भयो।


मिति २०७९।०५।२८ मा यस उच्च सरकारी वकील कार्यालय नेपालगंजमा समन्वय समितीको बैठक सम्पन्न भयो।


कार्यालयको निरिक्षण सम्बन्धमा