उच्च सरकारी वकील कार्यालय, नेपालगञ्ज
कर्मचारीहरूको काम अनुसार कार्यविभाजन र शाखा
फोन नं. ०८१-५९०४०७ (का.प्र.), ०८१-५९०२६०, Email:-hgao.nepalgunj@ag.gov.np
क्र.सं. |
शाखा |
कामको संक्षिप्त विवरण |
तोकिएको कर्मचारी |
जिम्मेवार अधिकृत कर्मचारी |
अनुगमन गर्ने अधिकारी कार्यालय प्रमुख |
१ |
प्रशासन, योजना तथा कानूनी राय शाखा |
सहन्यायाधिवक्ताको सचिवालय |
कार्यालय सहयोगी श्री धनिराम खटिक र का.स. श्री नरेन्द्रप्रकाश चौधरी |
उपन्यायाधिवक्ता श्री नगेन्द्र लम्साल र सहायक न्यायाधिवक्ता श्री सृजना आचार्य |
सहन्यायाधिवक्ता श्री अशोकराज रेग्मी |
|
दर्ता चलानी तथा सोधपुछ फाँट |
नायव सुब्बा श्री रमा अर्याल र का.स. श्री र्इतवारी काँदु वैकल्पिक: नायव सुब्बा श्री सुवास सुनार र का.स. श्री नरेन्द्रप्रकाश चौधरी |
|||
|
कार्यालयको प्रशासन र जिन्सी व्यवस्था |
नायव सुब्बा श्री पूर्णबहादुर कटुवाल, का.स. श्री नरेन्द्रप्रकाश चौधरी र का.स. श्री रामकृष्ण चौधरी |
|||
|
कार्यालयको सवारी साधन व्यवस्थापन |
हलुका सवारी चालक श्री दलबहादुर खत्री र सहयोगी का.स. श्री रामकृष्ण चौधरी |
|||
|
आर्थिक प्रशासन फाँट: लेखा सम्बन्धी काम गर्ने |
लेखापाल श्री संगम ठाडा र का.स. श्री नरेन्द्रप्रकाश चौधरी |
|||
|
वार्षिक कार्ययोजना तयारी, कार्यान्वयन र प्रतिवेदन तयारी |
नायव सुब्बा श्री पूर्णबहादुर कटुवाल
|
|||
|
कानूनी रायको अभिलेख राख्ने र कानूनी राय प्रदान गर्ने |
नायव सुब्बा श्री पूर्णबहादुर कटुवाल |
|||
२ |
मुद्दा तथा रिट शाखा |
मुद्दा फाँट: मिसिल ब्यवस्थापन र कागजात अपडेट, मुद्दाको रजिष्ट्रर व्यवस्थापन, मुद्दाको मासिक र वार्षिक विवरण तयारी । अभियोजन, पुनरावेदन, दोपा र मिलापत्र सम्बन्धी फाइल चेकजाँच, मस्यौदा तयारी र व्यवस्थापन समेत । पेशी व्यवस्थापन। |
नायव सुब्बा श्री पूर्णबहादुर कटुवाल, नायव सुब्बा श्री शोभाकर राना, खरिदार श्री अंकित कुमार पटेल र कार्यालय सहयोगी श्री बुधराम बर्मा वैकल्पिक: का.स. श्री ईतवारी काँदु |
उपन्यायाधिवक्ता श्री पूर्ण बहादुर थापा मगर, सहायक न्यायाधिवक्ता श्री डिल्लीराज ज्ञवाली र सहायक न्यायाधिवक्ता श्री सृजना आचार्य |
सहन्यायाधिवक्ता श्री अशोकराज रेग्मी |
रिट, निवेदन र राजस्व फाँट: निवेदन, राजस्व र रिट फाइल चेकजाँच, कागजात अपडेट र मस्यौदा तयारी समेत । पेशी व्यवस्थापन । |
नायव सुब्बा श्री सुवास सुनार, कार्यालय सहयोगी श्री बुधराम बर्मा वैकल्पिक: नायव सुब्बा श्री रमा अर्याल र का.स. श्री ईतवारी काँदु |
||||
३ |
बहस पैरवी व्यवस्थापन शाखा |
वकपत्र, वहस पैरवी र प्रतिरक्षा । |
नायव सुब्बा श्री पूर्णबहादुर कटुवाल, नायव सुब्बा श्री सुवास सुनार, नायव सुब्बा श्री शोभाकर राना र कार्यालय सहयोगी श्री बुधराम बर्मा वैकल्पिक: का.स. श्री ईतवारी काँदु |
उपन्यायाधिवक्ता श्री पूर्ण बहादुर थापा मगर, उपन्यायाधिवक्ता श्री नगेन्द्र लम्साल, सहायक न्यायाधिवक्ता श्री डिल्लीराज ज्ञवाली र सहायक न्यायाधिवक्ता श्री सृजना आचार्य |
सहन्यायाधिवक्ता श्री अशोकराज रेग्मी |
४ |
कसूर पीडित तथा साक्षी संरक्षण र हिरासत अनुगमन शाखा |
पीडित र साक्षीलार्इ परामर्श र सहयोग । कारागार, बाल सुधार गृह, हिरासत र बाल निगरानी नियन्त्रण कक्षको अनुगमन र उजुरी व्यवस्थापन । |
नायव सुब्बा श्री रमा अर्याल र कार्यालय सहयोगी श्री ईतवारी काँदु (पीडित सहयोगी कर्मचारी) |
उपन्यायाधिवक्ता श्री पूर्ण बहादुर थापा मगर, पीडित सहायता अधिकृत सहायक न्यायाधिवक्ता श्री डिल्लीराज ज्ञवाली |
सहन्यायाधिवक्ता श्री अशोकराज रेग्मी |
५ |
साइवर सुरक्षा र सूचना, सञ्चार प्रविधि शाखा |
निर्णय र फैसला लगायत डकुमेन्ट स्क्यान, सफ्टवयेरमा मुद्दाको विवरण इन्ट्री, वेभपेज अपडेट, इमेल सञ्चालन, कम्प्युटर टाईप र सूचना प्रविधि सम्बन्धी काम । |
कम्प्युटर अपरेटर श्री टिकाराम थारु, सहायक कम्प्युटर अपरेटर श्री सुष्मा यरी र का.स. श्री नरेन्द्रप्रकाश चौधरी |
उपन्यायाधिवक्ता श्री नगेन्द्र लम्साल र सहायक न्यायाधिवक्ता श्री सृजना आचार्य |
सहन्यायाधिवक्ता श्री अशोकराज रेग्मी |
६ |
पुस्तकालय शाखा |
पुस्तकालयमा रहेका पुस्तकहरुको रेकर्ड व्यवस्थापन । |
नायव सुब्बा श्री पूर्णबहादुर कटुवाल, र का.स. श्री नरेन्द्रप्रकाश चौधरी |
सहायक न्यायाधिवक्ता श्री सृजना आचार्य |
सहन्यायाधिवक्ता श्री अशोकराज रेग्मी |
कार्यालय सरसफाई: पहिलो तला: का.स. श्री ईतवारी काँदु र का.स. श्री बुधराम बर्मा
दोस्रो तला: का.स. श्री धनिराम खटिक र का.स. श्री नरेन्द्रप्रकाश चौधरी
तेस्रो तला: का.स. श्री धनिराम खटिक, का.स. श्री नरेन्द्रप्रकाश चौधरी, का.स. श्री बुधराम बर्मा र का.स. श्री रामकृष्ण चौधरी
निवास: का.स. श्री नरेन्द्रप्रकाश चौधरी, का.स. श्री बुधराम बर्मा र का.स. श्री रामकृष्ण चौधरी
चिया पान: का.स. श्री नरेन्द्रप्रकाश चौधरी, का.स. श्री बुधराम बर्मा र का.स. श्री रामकृष्ण चौधरी
बगैचा व्यवस्थापन: का.स. श्री धनिराम खटिक, का.स. श्री नरेन्द्रप्रकाश चौधरी, का.स. श्री बुधराम बर्मा र का.स. श्री रामकृष्ण चौधरी
प्रवक्ता: उपन्यायाधिवक्ता श्री नगेन्द्र लम्साल
सूचना अधिकारी: सहायक न्यायाधिवक्ता श्री सृजना आचार्य
महिला तथा बालबालिका सेल: सहायक न्यायाधिवक्ता श्री सृजना आचार्य संयोजक, सहयोगी नायव सुब्बा श्री रमा अर्याल ।
अपडेटः २०८१।१2।1३