2080-2-16
उक्त समन्वय बैठकमा यस कार्यालयका सहन्यायाधिवक्ता श्री कृष्यराज पन्त ज्यूको संयोजक रहेको प्र.जि.अ. श्री बिपिन आचार्य सदस्य, प्र.उ. श्री सन्तोष सिंह राठौर सदस्य, स.न्या.व. शिवराज पौडेल सदस्य सचिव र विशेष आमन्त्रीत सदस्य समेतबाट प्रतिरक्षा गर्ने, मुद्दाको अनुसन्धान तथा तहकिकात गर्ने र अनुसन्धानलाई प्रभावकारी बनाउने विषयमा छलफल गरी निर्णय भएको थियो।
मिति २०८०।११।१८ गते उच्च सरकारी वकील कार्यलय नेपालगंज र मातहतका जिल्ला सरकारी कार्यालयका सरकारी वकीलहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो।
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
समन्वय वैठक सम्पन्न
उच्च सरकारी वकील कार्यालयबाट रननितीक योजना अन्तर्गत गरीएको अन्तरक्रिया कार्यक्रम
मिति २०८०।०२।१० मा यस उच्च सरकारी वकील कार्यालय नेपालगंजमा समन्वय समितीको बैठक सम्पन्न भयो।
मिति २०७९।१०।१६ मा यस उच्च सरकारी वकील कार्यालय नेपालगंजमा समन्वय समितीको बैठक सम्पन्न भयो।
मिति २०७९।०९।१४ मा यस उच्च सरकारी वकील कार्यालय नेपालगंजमा समन्वय समितीको बैठक सम्पन्न भयो।
मिति २०७९।०७।२० मा यस उच्च सरकारी वकील कार्यालय नेपालगंजमा समन्वय समितीको बैठक सम्पन्न भयो।
मिति २०७९।०५।२८ मा यस उच्च सरकारी वकील कार्यालय नेपालगंजमा समन्वय समितीको बैठक सम्पन्न भयो।
कार्यालयको निरिक्षण सम्बन्धमा