उच्च सरकारी वकील कार्यालयबाट रननितीक योजना अन्तर्गत गरीएको अन्तरक्रिया कार्यक्रम

samachar

2080-6-15


संलग्न जोडिएका विवरणहरु

मिति २०८०।०६।१४ गते यस उच्च सरकारी वकील कार्यालय नेपालगंज, बाँकेबाट अपराध अनुसन्धान तथा मुद्दा दायरी सम्बन्धमा जिल्ला सरकारी वकील कार्यालय बाँकेका जिल्ला न्यायाधिवक्ता र सहायक जिल्ला न्यायाधिवक्ताहरु राजश्व अनुसन्धान कार्यालय कोहलपुर, जिल्ला प्रशासन कार्यालय नेपालगंजको मुद्दा शाखामा कार्यरत कर्मचारी र जिल्ला प्रहरी कार्यालय बाँके तथा मातहत मुद्दा चलाउने इलाका प्रहरी कार्यालयका अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी कर्मचारीहरु विच फौजदारी मुद्दाको अनुसन्धान तहकिकातमा रहेका समस्या र समाधानका उपायहरु विच छलफल सम्पन्न भएको छ। यस कार्यालयका सहन्यायाधिवक्ता कृष्णराज पन्तको संयोजकत्वमा सम्पन्न भएको उक्त कार्यक्रममा सहभागीहरुले (Plea bargaining) जाहेरी तामेलीमा राख्ने सम्बन्धि कार्यविधीको विषयमा छलफल भएको थियो। यस कार्यक्रममा जिल्ला सरकारी वकील कार्यालय बाँकेका प्रमूख विष्णु प्रसाद पौडेल, जिल्ला प्रहरी कार्यालयका प्रमुख सन्तोष सिं राठोर, प्र.जि.अ. विपीन आचार्यले सम्बोधन गर्नुभएको र समापन सहन्यायाधिवक्ता कृष्णराज पन्तले गर्नुभएको थियो। download
सूचना
समाचार

मिति २०८०।११।१८ गते उच्च सरकारी वकील कार्यलय नेपालगंज र मातहतका जिल्ला सरकारी कार्यालयका सरकारी वकीलहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो।


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


समन्वय वैठक सम्पन्न


उच्च सरकारी वकील कार्यालयबाट रननितीक योजना अन्तर्गत गरीएको अन्तरक्रिया कार्यक्रम


मिति २०८०।०२।१० मा यस उच्च सरकारी वकील कार्यालय नेपालगंजमा समन्वय समितीको बैठक सम्पन्न भयो।


मिति २०७९।१०।१६ मा यस उच्च सरकारी वकील कार्यालय नेपालगंजमा समन्वय समितीको बैठक सम्पन्न भयो।


मिति २०७९।०९।१४ मा यस उच्च सरकारी वकील कार्यालय नेपालगंजमा समन्वय समितीको बैठक सम्पन्न भयो।


मिति २०७९।०७।२० मा यस उच्च सरकारी वकील कार्यालय नेपालगंजमा समन्वय समितीको बैठक सम्पन्न भयो।


मिति २०७९।०५।२८ मा यस उच्च सरकारी वकील कार्यालय नेपालगंजमा समन्वय समितीको बैठक सम्पन्न भयो।


कार्यालयको निरिक्षण सम्बन्धमा