सम्मान पत्र प्रदान गरियो

samachar

2080-5-22

यस जि.स.व.का. रौतहटमा कुशलतापूर्वक एवं प्रभावकारी रुपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै कार्यसम्पादन गर्नु भएका यस कार्यालयका कर्मचारी महंथ कुमार पंडितलाई निजको लगनशीलता तथा सेवाप्रवाहको कार्य मूल्याङ्कनको आधारमा यस कार्यालयका कार्यालय प्रमुख श्री बद्री कुमार कार्की ज्यूद्वारा मिति २०८०/०५/२२ गते निजामती सेवा दिवस २०८० को शुभ अवसरमा नगद पुरस्कार सहित सम्मान पत्र प्रदान गरिएको छ ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

हार्दिक श्रदाञ्जली




रौतहट जिल्लाको दुर्गाभगवती गाउँपालिका स्थित श्री सरस्वती उ.मा.वि. पिपरा भलोहियामा भएको समुदायमा सरकारी वकिल कार्यक्रमको प्रतिवेदन र सहभागीहरुको फोटो


सम्मान पत्र प्रदान गरियो



जिल्ला सरकारी वकिल कार्यालयको नवनिर्मित भवनको मिति २०८०/०५/०३ गते आइतबार एक समारोहकाबीच उद्धघाटन गरिएको छ


जिल्ला सरकारी वकील कार्यालय रौतहट भवन समुद्घटना समारोह बीच नेपाल सरकारका महान्यायाधिवक्ता दिनमणी पोखरेलले न्यायलाई केन्द्रमा राखेर मिटर ब्याजीको समस्याको समाधान गर्नुपर्ने


समुदायमा सरकारी वकील कार्यक्रम । (२०७९।०३।१८)


जिल्ला न्यायाधिवक्ता श्री सुवास कुमार भट्टराई ज्यूको विदाई कार्यक्रम र जिल्ला न्यायाधिवक्ता श्री उदय चन्द्र अधिकारी ज्यूको स्वागत कार्यक्रम