नागरिक वडापत्र

जिल्ला सरकारी वकील कार्यालय रौतहट¸ गौर
नागरिक वडापत्र
क्र.स. शाखा सम्पादन गरिने कार्य आवश्यक कागजात जिम्मेवार अधिकारी अनुगमन गर्ने अधिकारी गुनासो सुन्ने अधिकारी
सोधपुछ तथा सुचना शाखा सुरु अभियोजन कारवाही, वहस पैरवी, प्रतिरक्षा तथा कानूनी राय प्रचलित कानूनले तोकेको प्रक्रिया वमोजिम सम्वन्धित कागजात निवेदन सम्बन्धित फाँटवाला सहायक जिल्ला न्यायाधिवक्ता जिल्ला न्यायाधिवक्ता
प्रशासन नियुक्ति, सरुवा, वढुवा, काज, विदा, निरिक्षण, अनुगमन, मुल्याङकन, विभागीय कारवाही चिठीपत्र, कारण सहितको निवेदन सम्वन्धित फाँटवाला सहायक जिल्ला न्यायाधिवक्ता जिल्ला न्यायाधिवक्ता
मुद्धा शाखा तथा दर्ता चलानी (पुनरावेदन) चालु मुद्दा तथा रिट सम्वन्धि अभिलेख राख्ने, चिठीपत्र आदान प्रदान तथा दर्ता चलानी गर्ने, मुद्दाको पुनरावेदन सम्बन्धि कार्वाहीको अभिलेख राख्ने, मुद्दा सम्वन्धि मासिक तथा वार्षिक प्रतिवेदनहरु तयार गर्ने, निर्णयहरुको मस्यौदा तयार गर्ने आदी । प्रचलित कानूनले तोकेको प्रक्रिया वमोजिमको पत्र सम्वन्धित फाँटवाला सहायक जिल्ला न्यायाधिवक्ता जिल्ला न्यायाधिवक्ता
अभियोजन, वहस पैरवी, प्रतिरक्षा,   पुनरावेदन तथा कानुनी राय प्रचलित कानून वमोजिम तोकीएका नेपाल सरकारको प्रतिनिधित्व हुने मुद्धाहरुको अभियोजन, वहस पैरवी, प्रतिरक्षा तथा पुनरावेदन सम्वन्धित मुद्धाको मिसिल र आवश्यक कागजातहरु तोकिएको सरकारी वकील जिल्ला न्यायाधिवक्ता उच्च सरकारी वकील कार्यालय
हेल्लो साक्षी साक्षीहरुलाई टेलिफोन मार्फत बकपत्रको मिति जानकारी गराउने, साक्षी बकपत्रको लागी अदालत तथा अन्य अर्धन्यायिक निकायमा उपस्थित गराउने सम्वन्धित मिसिलबाट/प्रहरी कार्यालयको पत्र तथा मुद्धामा अनुसन्धान गर्ने निकायको पत्र र साक्षीको परिचय खुल्ने प्रमाण कागज अनिवार्य सम्वन्धित फाँटवाला सहायक जिल्ला न्यायाधिवक्ता जिल्ला न्यायाधिवक्ता
सुचना प्रविधि शाखा (कम्प्युटर) अभियोग पत्र, पुनरावेदन पत्र, लिखित जवाफ, अन्तरकालीन आदेश उपरको निवेदन आदीको मस्यौदा तयार, CMS सम्वन्धि कार्य र सुचना प्रविधिसंग सम्वन्धित कार्यहरु सम्वन्धित कानून एवं निर्देशिकाले तोकेको प्रक्रिया वमोजिम कम्प्युटर अपरेटर, सम्बन्धित फाँटवाला सहायक जिल्ला न्यायाधिवक्ता जिल्ला न्यायाधिवक्ता
लेखा शाखा कार्यालयको आर्थिक कारोवार सम्वन्धि लेखा संचालन गर्ने सम्वन्धित विषयको कागजात एवं सम्वद्ध विल भरपाई तोकिएको अधिकारी सहायक जिल्ला न्यायाधिवक्ता जिल्ला न्यायाधिवक्ता
पुनश्यः- यस कार्यालयवाट प्रदान गरिने सेवामा कुनै दस्तुर एवं शुल्क लाग्दैन