मिति २०७९/०७/२५ गतेका दिन समन्वय समितिको बैंठक सम्पन्न ।

samachar

2079-7-30

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १९४ बमोजिम गठित जिल्लास्तरीय समन्वय समिति, रोल्पाको बैंठक समितिका संयोजक जिल्ला न्यायाधिवक्ता श्री सन्तोष शर्माको अध्यक्षतामा र सदस्यहरू श्री नवराज सापकोटा, प्रमुख जिल्ला अधिकारी, श्री बिनोद घिमिरे, प्रहरी नायब निरीक्षक र सदस्य सचिव श्री प्रतिमा दाहाल, सहायक जिल्ला न्यायाधिवक्ता तथा आमनत्रित श्री प्रेम खड्का, स्रेस्तेदार, श्री शान्तिप्रसाद बराल, नायब सुब्वा र श्री पुरन चन्द, सहायक कम्प्युटर अपरेटरको उपस्थिति मिति २०७९/०७/२५ गते शुक्रबार दिन सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा प्रतिवादी नखुलेको मुद्दाको वारदात घटेको सूचना वा जाहेरी पर्नासाथ बुझ्नेपर्ने ब्यक्तिहरू बुझ्ने, सरकारी साक्षीहरूको संरक्षण, आफ्नो प्रतिवेदन वा मुचुल्का विपरित बकपत्र गर्ने प्रतिवेदन सरकारी कर्मचारीलाई विभागिय कारबाही गर्ने, बालबालिका संलग्न मुद्दाको अनुसन्धान, अभियोजन तथा सुनुवाई सम्बन्धमा छलफल भएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

निरीक्षण


निरीक्षण


निरीक्षण


समूदायमा सरकारी वकील


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) बमोजिम आर्थिक वर्ष २०७९/०८० को कार्तिक महिनादेखि पौष महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सरकारी वकीलहरूको चौँथो राष्ट्रिय सम्मेलन.............


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) बमोजिम आर्थिक वर्ष २०७९/०८० को श्नावण महिनादेखि असोज महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) बमोजिम आर्थिक वर्ष २०७८/०७९ को बैशाख महिनादेखि असार महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०७७/०७८ को माघ महिनादेखि चैत्र महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०७८/०७९ को कार्तिक महिनादेखि पौष महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


समाचार

उच्च सरकारी वकील कार्यालय तुलसीपुरका सहन्यायाधिवक्ता श्री मोहन सागर बस्यालज्यू समेतबाट जिल्ला सरकारी वकील कार्यालयको निरीक्षण तथा अभियोजन अनुगमनका कार्यक्रम सम्पन्न भएको छ ।


भाद्र महिनाको कर्मचारि बैठक


कर्मचारी बैठक


समन्वय समिति बैठक


समन्वय समिति बैठक ।


समन्वय समिति बैठक ।


समुदायमा सरकारी वकील कार्यक्रम मिति २०७९/१०/०३ मा श्री चन्द्रप्रभा माध्यमिक विद्यालय, मिझिङ रोल्पामा सम्पन्न ।


जिल्ला सरकारी वकील कार्यालय रोल्पाद्बारा आयोजित आ.व. २०७९/०८० को पहिलो समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।


जिल्ला सरकारी वकील कार्यालय, रोल्पाको कार्यालय निरीक्षण तथा अभियोजन अनुगमन कार्य सम्पन्न


मिति २०७९/०७/२५ गतेका दिन समन्वय समितिको बैंठक सम्पन्न ।