नागरिक बडापत्र

क्र. सं.

सेवाको प्रकृति

पुर्‍याउनुपर्ने प्रक्रिया र पेश गर्नुपर्ने कागजातहरू

शुल्क/ दस्तुर

लाग्ने समयावधि

जिम्मेवार अधिकारी

गुनासो सुन्ने पदाधिकारी

१.

म्याद थप, अभियुक्तको बयान र अनुसन्धानलाई मार्गनिर्देशन ।

जाहेरी दरखास्त, अनुसन्धान प्रतिवेदन, विभिन्न मुचुल्काहरू, बयान एवम् अनुसन्धानका क्रममा सङ्कलित प्रमाण कागजातहरू ।

शुल्क नलाग्ने

सामान्यतया पेश गरेकै दिन

मुद्दा फाँट र तोकिएको सरकारी वकील

जिल्ला न्यायाधिवक्ताले गरेको कार्यउपर चित्त नवुझेमा वा निजउपर गुनासो भएमा उच्च सरकारी वकील कार्यालय तुलसीपुर र सहायक जिल्ला न्यायाधिवक्ता एवम् अन्य कर्मचारीहरूको काम कारबाहीउपर गुनासो भएमा जिल्ला न्यायाधिवक्ता समक्ष ।

 

अनुसन्धान अगाडि बढाउन उपयुक्त नभएका मुद्दामा जाहेरी दरखस्त तामेलीमा राख्ने निर्णय 

अनुसन्धान प्रतिवेदन सहितको सक्कल मिसिल

प्रतिवेदन प्राप्त भएको सामन्यतया ३ दिनभित्र

तोकिएको सरकारी वकील

 

हिरासतमा लिएको व्यक्तिलाई धरौट तारेख वा जमानतमा छाड्न सहमति प्रदान गर्ने सम्बन्धी निर्णय

सम्बद्ध सक्कल मिसिल र सहमति माग भएको पत्र

तीन दिनभित्र

तोकिएको सरकारी वकील

२.

मुद्दा चल्ने|नचल्ने निर्णय वा थप अनुसन्धानका लागि निर्देशन

अनुसन्धान प्रतिवेदन सहितको सक्कल मिसिल

सामान्यतया ३ दिनभित्र 

तोकिएको सरकारी वकील

३.

अभियोगपत्र दायर गर्ने वा मुद्दा नचल्ने निकासाका लागि पेश गर्ने

अनुसन्धान प्रतिवेदन सहितको सक्कल मिसिल र मुद्दा चल्ने/नचल्ने निर्णय

सामान्यतया सोही दिन

तोकिएको सरकारी वकील

४.

थुनछेक वहस

सम्वद्ध मिसिल

अदालतले तोकेको दिन

तोकिएको सरकारी वकील

५.

साक्षी एवम् बिशेषज्ञको वकपत्र, हेलो साक्षी र साक्षी परामर्श

सम्वद्ध मिसिल, वकपत्र तोकिएको पत्र/आदेश र साक्षी उपस्थित गराइएको पत्र

अदालतले तोकेको दिन

मुद्दा फाँट र तोकिएको सरकारी वकील

६.

कसूर ठहर र सजाय निर्धारणमा बहस पैरवी

प्रतिवादीको बयान, वकपत्र र आदेश सेमत रहेको सम्बद्ध मिसिल

अदालतले तोकेको दिन

तोकिएको सरकारी वकील

७.

उच्च सरकारी वकील कार्यालयमा पठाउने निवेदन, पुनरावेदन मस्यौदा

सम्बद्ध मिसिल, अदालतको आदेश तथा फैसलाको प्रमाणित प्रतिलिपि र फैसलाको जानकारी ।

जानकारी पाएको सामान्यतया १० दिनभित्र

तोकिएको सरकारी वकील

८.

जिल्ला अदालतमा पुनरावेदन मस्यौदा दर्ता

सम्बद्ध मिसिल, सुरु फैसलाको प्रमाणित प्रतिलिपि र फैसलाको जानकारी ।

जानकारी पाएको सामान्यतया १० दिनभित्र

तोकिएको सरकारी वकील

९.

प्रतिबादी नखुलेको फुटकर ज्यान मुद्दामा निर्णय

सम्बद्ध मिसिल

हदम्यादभित्र

तोकिएको सरकारी वकील

१०.

पीडित तथा जाहेरवालालाई मुद्दा सम्बन्धी जानकारी गराउने ।

सम्वद्ध मिसिल

आवश्यकतानुसार

मुद्दा फाँट र तोकिएको सरकारी वकील

११.

नेपाल सरकारका जिल्लास्थित कार्यालयहरूलाई कानूनी राय उपलब्ध गराउने

राय माग गरिएको विषयमा कार्यालयको राय सहित सम्बद्ध फाइल र प्रमाण कागजातहरू ।

सामान्यतया १० दिनभित्र

तोकिएको सरकारी वकील

१२.

नेपाल सरकारको कार्यालयहरूका तर्फबाट प्रतिनिधित्व र प्रतिरक्षा  

प्रतिरक्षाका लागि अनुरोध गरिएको पत्र, सम्बद्ध मिसिल एवम् प्रमाण कागजातहरू

अदालतले तोकेको दिन

तोकिएको सरकारी वकील

 

लिखित जवाफ दर्ता तथा प्रतिरक्षा

सम्बद्ध प्रमाण कागजात, अनुरोध गरिएको पत्र

अदालतले तोकेको दिन

मुद्दा फाँट र तोकिएको सरकारी वकील

 

सूचना उपलब्ध गराउने कार्य

रीतपूर्वकको निवेदन

समान्तया ७ दिनभित्र

सूचना अधिकरी