2079-6-13
मिति २०७९।०६।०२ गते जिल्ला सरकारी वकील कार्यालय अर्घाखाँचीका जिल्ला न्यायाधिवक्ता श्री श्याम सुन्दर चौधरीको संयोजकत्व र प्रशासकिय अधिकृत श्री सरोज भुसाल, प्र.नि. श्री अर्जुन पौडेल, प्र.नि. श्री होमनाथ रेग्मी, डिभिजन वन अधिकृत श्री मदन ढुङ्गाना लगायतको सहभागितामा जिल्ला स्तरीय समन्वय समितिको वैठक सम्पन्न भयो ।
उक्त बैठकमा फौजदारी मुद्दाको प्रमाणलाई बलियो र बस्तुनिष्ठ बनाउन अनुसन्धानको क्रममा उजुरीकर्ता/निवेदक/प्रतिवेदक र घटना विवरण कागज गर्ने व्यक्तिको सम्पर्क नम्बर र परिचय खुल्ने कागजात तथा पीडित र प्रतिवादीको उमेर खुल्ने कागजात र कुनै पनि घटनाको प्रत्यक्षदर्शी वा घटनासँग निकट सम्बन्ध भएका साक्षीहरुको तत्काल कागज गर्नुपर्ने र साक्षी सम्पर्क पत्राचार तथा समन्वय लगायतका विषयहरुमा छलफल गरी निर्णय गरिएको थियो ।
२०८१ असार मसान्त सम्मको स्वतः प्रकाशन
२०८० माघ देखि २०८० चैत्र मसान्त सम्मको स्वतः प्रकाशन
सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा (५) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यालय अर्घाखाँचीसँग सम्बन्धीत स्वतःप्रकाशन (Pro-active Disclosure) २०८० कार्तिकदेखि पौष मसान्तसम्म
सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०८० साउन १ गते देखि असोज मसान्त सम्म)
सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०८० बैशाख १ गते देखि असार मसान्त सम्म)
सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ माघ १ गते देखि चैत्र मसान्त सम्म)
सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ माघ १ गते देखि चैत्र मसान्त सम्म)
सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ कार्तिक १ गते देखि पौष मसान्त सम्म)
सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ श्रावण १ गते देखि असोज मसान्त सम्म)
मिति २०८२।०२।११ गते आईतबारका दिन जिल्ला सरकारी वकील कार्यालय, अर्घाखाँचीमा अनुसन्धान अधिकारीहरु र अभियोजनकर्ताहरु बिच नियमित बैठक सम्पन्न भयो ।
मिति २०८२।०२।०९ गते शुक्रवारका दिन यस जिल्ला सरकारी वकील कार्यालय, अर्घाखाँचीमा जिल्ला समन्वय समितिको बैठक सम्पन्न भयो ।
मिति २०८१।१२।०३ गतेका दिन उच्च सरकारी वकील कार्यालय, बुटवलबाट जिल्ला सरकारी वकील कार्यालय अर्घाखाँचीको निरीक्षण कार्य सम्पन्न।
समुदायमा सरकारी वकील अन्तरक्रियात्मक कार्यक्रम २०८१।०३।०७
समुदायमा सरकारी वकील अन्तरक्रियात्मक कार्यक्रम (मिति २०८१।०२।३२)
सरोकारवालाविच अन्तरक्रिया कार्यक्रम सम्पन्न
समुदायमा सरकारी वकील र समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न
जिल्ला स्तरीय समन्वय समितिको बैठक सम्पन्न (२०८०।०९।०६)
जिल्ला स्तरीय समन्वय समितिको बैठक सम्पन्न
समन्वय समितिको बैठक सम्पन्न