रोल्पा जिल्ला अन्तर्गत रहेका अनुसन्धान गर्ने निकायहरूमध्ये २ वटा निकायहरूको निरीक्षण कार्य मिति २०७९/०४/२२ र २३ गते सम्पन्न ।

samachar

2079-4-25

मिति २०७८/१०/२७ मा वरिष्टतम नायब महान्यायाधिवक्ता श्री कृष्णजिवी घिमिरेज्यूबाट प्राप्त निर्देशानुसार यस जिल्ला अन्तर्गत रहेका अनुसन्धान गर्ने निकायहरूमध्ये हाल जिल्ला प्रहरी कार्यालय, लिबाङ रोल्पा र ईलाका प्रहरी कार्यालय, सुलिचौर रोल्पा गरी जम्मा २ वटा निकायहरूको मिति २०७९/०४/२२ गते र २३ गते निरीक्षण कार्य सम्पन्न गरिएको छ ।

भने

ईलाका प्रहरी कार्यालय, होलेरी रोल्पा र ईलाका प्रहरी कार्यालय, घर्तीगाउँ रोल्पाको बर्षातको मौसम एवम् कच्ची सडकखण्ड भएर जानु पर्ने अवस्थाका कारण निरीक्षण कार्य बाँकी रहेको छ ।

निरीक्षणका क्रममा प्रतिवादी फरार रहेका मुद्दाहरूको मिसिल अध्ययन गरी अनुसन्धान र अभिलेखीकरणमा देखिएका समस्याहरू तथा अनुसन्धान प्रक्रियाका बारेमा छलफल गरिनुका साथै निरीक्षण गर्दाको मितिसम्म प्रारम्भिक अनुसन्धान प्रतिवेदन प्राप्त नभएका मुद्दाहरूको बारेमा कानूनले तोकिएको समयावधीभित्र प्रारम्भिक अनुसन्धान प्रतिवेदन पठाउनु हुन भनी जिल्ला न्यायाधिवक्ता श्री सन्तोष शर्माले मौखिक निर्देशनसमेत दिनुभएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

निरीक्षण


निरीक्षण


निरीक्षण


समूदायमा सरकारी वकील


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) बमोजिम आर्थिक वर्ष २०७९/०८० को कार्तिक महिनादेखि पौष महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सरकारी वकीलहरूको चौँथो राष्ट्रिय सम्मेलन.............


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) बमोजिम आर्थिक वर्ष २०७९/०८० को श्नावण महिनादेखि असोज महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) बमोजिम आर्थिक वर्ष २०७८/०७९ को बैशाख महिनादेखि असार महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०७७/०७८ को माघ महिनादेखि चैत्र महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०७८/०७९ को कार्तिक महिनादेखि पौष महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


समाचार

उच्च सरकारी वकील कार्यालय तुलसीपुरका सहन्यायाधिवक्ता श्री मोहन सागर बस्यालज्यू समेतबाट जिल्ला सरकारी वकील कार्यालयको निरीक्षण तथा अभियोजन अनुगमनका कार्यक्रम सम्पन्न भएको छ ।


भाद्र महिनाको कर्मचारि बैठक


कर्मचारी बैठक


समन्वय समिति बैठक


समन्वय समिति बैठक ।


समन्वय समिति बैठक ।


समुदायमा सरकारी वकील कार्यक्रम मिति २०७९/१०/०३ मा श्री चन्द्रप्रभा माध्यमिक विद्यालय, मिझिङ रोल्पामा सम्पन्न ।


जिल्ला सरकारी वकील कार्यालय रोल्पाद्बारा आयोजित आ.व. २०७९/०८० को पहिलो समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।


जिल्ला सरकारी वकील कार्यालय, रोल्पाको कार्यालय निरीक्षण तथा अभियोजन अनुगमन कार्य सम्पन्न


मिति २०७९/०७/२५ गतेका दिन समन्वय समितिको बैंठक सम्पन्न ।