मिति २०७९।०३।१७ गतेका दिन मालारानी गाउँपालिका वडा नं. ७ मा समुदायमा सरकारी वकिल अन्तर्गत अन्तर्क्रिया कार्यक्रम सम्पन्न

samachar

2079-3-19

मिति २०७९।०३।१७ गतेका दिन मालारानी गाउँपालिका वडा नं. ७ बाम्रूक स्थित ७ नं. वडा कार्यालयको सभाहलमा समुदायमा सरकारी वकील अन्तर्गत अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम जिल्ला न्यायाधिवक्ता श्री श्याम सुन्दर चौधरीको अध्यक्षता, वडाध्यक्ष श्री खड्क भुसालको प्रमुख आतिथ्यता, प्र.नि. निरज चौलागाई, वडा सदस्य श्नी नारायण मरासिनी, अर्घाखाँची जिल्ला अदालतका कर्मचारी तथा  समाजसेवी श्री प्रेमनारायण शर्मा मरासिनी, बराह आधारभुत विद्यालयका प्र.अ. श्री गिरीराज मरासिनी लगायतको आतिथ्यतामा भएको थियो। उक्त कार्यक्रममा सहायक जिल्ला न्यायाधिवक्ता श्री हरिबोल खनालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा स्थानिय श्री बैधनाथ मा. बि.मा कक्षा १० मा अध्ययनरत छात्राछात्र, स्थानीय समाजसेवीहरू, आमा समूहका प्रतिनिधीहरू, स्थानिय बिद्यालयमा अध्यापनरत शिक्षक शिक्षिकाहरू लगायतको सहभागिता रहेको थियो। उक्त कार्यक्रमको सञ्चालन ना.सु. श्री सुनिता खनालले गर्नुभएको थियो।


संलग्न जोडिएका विवरणहरु

download
सूचना

२०८१ असार मसान्त सम्मको स्वतः प्रकाशन


२०८० माघ देखि २०८० चैत्र मसान्त सम्मको स्वतः प्रकाशन


सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा (५) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यालय अर्घाखाँचीसँग सम्बन्धीत स्वतःप्रकाशन (Pro-active Disclosure) २०८० कार्तिकदेखि पौष मसान्तसम्म



सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०८० साउन १ गते देखि असोज मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०८० बैशाख १ गते देखि असार मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ माघ १ गते देखि चैत्र मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ माघ १ गते देखि चैत्र मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ कार्तिक १ गते देखि पौष मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ श्रावण १ गते देखि असोज मसान्त सम्म)


समाचार

मिति २०८२।०२।११ गते आईतबारका दिन जिल्ला सरकारी वकील कार्यालय, अर्घाखाँचीमा अनुसन्धान अधिकारीहरु र अभियोजनकर्ताहरु बिच नियमित बैठक सम्पन्न भयो ।


मिति २०८२।०२।०९ गते शुक्रवारका दिन यस जिल्ला सरकारी वकील कार्यालय, अर्घाखाँचीमा जिल्ला समन्वय समितिको बैठक सम्पन्न भयो ।


मिति २०८१।१२।०३ गतेका दिन उच्च सरकारी वकील कार्यालय, बुटवलबाट जिल्ला सरकारी वकील कार्यालय अर्घाखाँचीको निरीक्षण कार्य सम्पन्न।


समुदायमा सरकारी वकील अन्तरक्रियात्मक कार्यक्रम २०८१।०३।०७


समुदायमा सरकारी वकील अन्तरक्रियात्मक कार्यक्रम (मिति २०८१।०२।३२)


सरोकारवालाविच अन्तरक्रिया कार्यक्रम सम्पन्न


समुदायमा सरकारी वकील र समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न


जिल्ला स्तरीय समन्वय समितिको बैठक सम्पन्न (२०८०।०९।०६)


जिल्ला स्तरीय समन्वय समितिको बैठक सम्पन्न


समन्वय समितिको बैठक सम्पन्न