समन्वय समितिको बैठक मिति २०७९/०३/१५ गतेका दिन सम्पन्न ।

samachar

2079-3-19

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १९४ बमोजिमको केन्द्रीय समन्वय समितिको निर्णय बमोजिम गठित जिल्लास्तरीय समन्वय समिति, रोल्पाको बैठक समितिका संयोजक जिल्ला न्यायाधिवक्ता श्री सन्तोष  शर्माको अध्यक्षता र उक्त समितिका सदस्यहरू प्रमुख जिल्ला अधिकारी श्री नवराज सापकोटा, प्रहरी नायव उपरीक्षक श्री बिनोद धिमिरे, सदस्य सचिव सहायक जिल्ला न्यायाधिवक्ता श्री प्रतिमा दाहाल तथा आमन्त्रितस्रेस्तेदार श्री प्रेम खड्का, डिभिजनल वन अधिकृत डा. मोहन प्रसाद पौडेल, जिल्ला सरकारी वकील कार्यालयका नायब सुब्बाहरू श्री शान्तिप्रसाद बराल, श्री उमापति गैरे र स.क.अ. पुरन चन्दको उपस्थितमा यौन हिंसा विरुद्धका केहि ऐनलाई संशोधन गर्न बनेको अध्यादेशको कार्यान्वयन,सजाय कम गर्न मागदावी लिई अभियोगपत्र दायर गर्ने, अनुसन्धान सम्बन्धमा राय, सल्लाह माग गर्ने, प्रतिबादी नखुलेको प्रकृतिका मुद्दाको अनुसन्धान लगायतका विविध सम्बन्धमा छलफल गरी मिति २०७९/०३/१५ गतेका दिन सम्पन्न भएको छ । 


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

निरीक्षण


निरीक्षण


निरीक्षण


समूदायमा सरकारी वकील


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) बमोजिम आर्थिक वर्ष २०७९/०८० को कार्तिक महिनादेखि पौष महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सरकारी वकीलहरूको चौँथो राष्ट्रिय सम्मेलन.............


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) बमोजिम आर्थिक वर्ष २०७९/०८० को श्नावण महिनादेखि असोज महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) बमोजिम आर्थिक वर्ष २०७८/०७९ को बैशाख महिनादेखि असार महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०७७/०७८ को माघ महिनादेखि चैत्र महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०७८/०७९ को कार्तिक महिनादेखि पौष महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


समाचार

उच्च सरकारी वकील कार्यालय तुलसीपुरका सहन्यायाधिवक्ता श्री मोहन सागर बस्यालज्यू समेतबाट जिल्ला सरकारी वकील कार्यालयको निरीक्षण तथा अभियोजन अनुगमनका कार्यक्रम सम्पन्न भएको छ ।


भाद्र महिनाको कर्मचारि बैठक


कर्मचारी बैठक


समन्वय समिति बैठक


समन्वय समिति बैठक ।


समन्वय समिति बैठक ।


समुदायमा सरकारी वकील कार्यक्रम मिति २०७९/१०/०३ मा श्री चन्द्रप्रभा माध्यमिक विद्यालय, मिझिङ रोल्पामा सम्पन्न ।


जिल्ला सरकारी वकील कार्यालय रोल्पाद्बारा आयोजित आ.व. २०७९/०८० को पहिलो समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।


जिल्ला सरकारी वकील कार्यालय, रोल्पाको कार्यालय निरीक्षण तथा अभियोजन अनुगमन कार्य सम्पन्न


मिति २०७९/०७/२५ गतेका दिन समन्वय समितिको बैंठक सम्पन्न ।