आ.व. २०७८/०७९ सालको समुदायमा सरकारी वकील कार्यक्रमको तेस्रो संस्करण श्री तारा माध्यमिक विद्यालय, रोल्पा न.पा. वडा नं. ०१ बामरुक रोल्पामा सम्पन्न ।

samachar

2078-12-6

अभियोजनमा सुधारः फौजदारी न्यायको आधार भन्ने मुल नाराकासाथ आ.व. २०७८/०७९ सालको समुदायमा सरकारी वकील कार्यक्रमको दोस्रो संस्करण मिति २०७८/१२/०४ गते श्री तारा माध्यमिक विद्यालय, रोल्पा न.पा. ०१ बामरुकमा सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री लालबहादुर कवरको अध्यक्षतामा शुरु भएको कार्यक्रमको सञ्चालन नायब सुब्बा श्री उमापति गैरेले गर्नु भएको थियो भने कार्यक्रम प्रस्तुत जिल्ला न्यायधिवक्ता सन्तोष शर्माले गर्नु भएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

निरीक्षण


निरीक्षण


निरीक्षण


समूदायमा सरकारी वकील


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) बमोजिम आर्थिक वर्ष २०७९/०८० को कार्तिक महिनादेखि पौष महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सरकारी वकीलहरूको चौँथो राष्ट्रिय सम्मेलन.............


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) बमोजिम आर्थिक वर्ष २०७९/०८० को श्नावण महिनादेखि असोज महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) बमोजिम आर्थिक वर्ष २०७८/०७९ को बैशाख महिनादेखि असार महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०७७/०७८ को माघ महिनादेखि चैत्र महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०७८/०७९ को कार्तिक महिनादेखि पौष महिनासम्मको अद्यावधिक प्रकाशित विवरण