जिल्ला समन्वय समितिको दोस्रो बैठक मिति २०७८।०९।२८ गते सम्पन्न।

samachar

2078-11-8

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १९४ बमोजिमको केन्द्रीय समन्वय समितिको निर्णयबाट गठित जिल्ला स्तरीय समन्वय समिति, अर्घाखाँचीको आ. ब.  २०७८/०७९ को दोस्रो बैठक मिति २०७८ पौष २८ गते शुक्रवार सम्पन्न भएको छ ।

समितिका संयोजक जिल्ला न्यायाधिवक्ता श्री श्याम सुन्दर चौधरी ज्यूको अध्यक्षतामा सम्पन्न बैठकमा  महान्यायाधिवक्ताको कार्यालय तथा मातहत कार्यालयको एकिकृत कार्य सञ्चालन कार्यविधि, २०७८ हाल कार्यान्वयनमा रहेको र सो बमोजिम जिल्ला सरकारी वकील कार्यालयमा शाखाहरुको स्थापना र सो शाखा हेर्ने जिम्मेवार व्यक्तिको सम्बन्धमा जानकारी गराउनुका साथै फौजदारी मुद्दाको अनुसन्धान, अभियोजन तथा कारवाहीको क्रममा सुधार गर्नुपर्ने विषयहरुमा छलफल गरी निर्णय गरिएको छ।

उक्त बैठकमा सहायक जिल्ला न्यायाधिवक्ता श्री निराजन शर्मा, सहायक प्रमुख जिल्ला अधिकारी श्री विनोद खनालप्रहरी निरीक्षक श्री सुजन शाह तथा आमन्त्रित सदस्यमा स्रेस्तेदार श्री महेश खनाल र ना.सु. श्री सुनिता खनालको सहभागिता रहेको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा (५) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यालय अर्घाखाँचीसँग सम्बन्धीत स्वतःप्रकाशन (Pro-active Disclosure) २०८० कार्तिकदेखि पौष मसान्तसम्म



सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०८० साउन १ गते देखि असोज मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०८० बैशाख १ गते देखि असार मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ माघ १ गते देखि चैत्र मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ माघ १ गते देखि चैत्र मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ कार्तिक १ गते देखि पौष मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ श्रावण १ गते देखि असोज मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ बैशाख १ गते देखि असार मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५ (३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वीकल कार्यालय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन (कार्तिक १ देखि पौष मसन्तासम्म)