सहायक जिल्ला न्यायाधिवक्ता श्री नुमराज खनाल शर्माज्यूको बिदाई ।

samachar

2078-10-14

लोक सेवा आयोगको बिज्ञानपन नं. १६६८७/०७७-०७८ को नेपाल संघीय संसद सेवा, सामान्य प्रशासन समूह रा.प. द्बितीय श्रेणी (अ.प्रा) उपसचिव वा सो सरहमा खुल्लातर्फ नाम निकाल्न सफल हुनु भएका सहायक जिल्ला न्यायाधिवक्ता श्री नुमराज खनाल शर्माज्यूको अनौपचारिक रुपमा मिति २०७८/१०/११ गतेका दिन बिदाई सम्पन्न गरिएको छ ।

बिदाईका क्रममा कार्यालयको कार्यालय प्रमुखको हैसियतले जिल्ला न्यायाधिवक्ता श्री सन्तोष शर्माज्यूले कार्यालयकोतर्फबाट र आफ्नो व्यक्तिगततर्फबाट बधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गर्नु भएको थियो ।

भने

बिदाईका क्रममा आफ्नो केहि भनाईहरू राख्ने क्रममा सहायक जिल्ला न्यायाधिवक्ता श्री नुमराज खनाल शर्माज्यूले १ वर्ष ६ महिना ५ दिन रोल्पाको बसाईमा धेरै कुरा सिक्न र सहज वातावरणका साथ काम गर्न पाएको एबम् रोल्पाको बसाई आफ्नो लागि निकै नै उपलब्धी मूलक भएको तथा नाम निस्कनुमा आफ्नो प्रयासले मात्र नभई सम्पूर्ण कार्यालयको कर्मचारीहरू ठूलो हात रहेको कुरा समेत व्यक्त गर्नु भएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

निरीक्षण


निरीक्षण


निरीक्षण


समूदायमा सरकारी वकील


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) बमोजिम आर्थिक वर्ष २०७९/०८० को कार्तिक महिनादेखि पौष महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सरकारी वकीलहरूको चौँथो राष्ट्रिय सम्मेलन.............


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) बमोजिम आर्थिक वर्ष २०७९/०८० को श्नावण महिनादेखि असोज महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) बमोजिम आर्थिक वर्ष २०७८/०७९ को बैशाख महिनादेखि असार महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०७७/०७८ को माघ महिनादेखि चैत्र महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०७८/०७९ को कार्तिक महिनादेखि पौष महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


समाचार

उच्च सरकारी वकील कार्यालय तुलसीपुरका सहन्यायाधिवक्ता श्री मोहन सागर बस्यालज्यू समेतबाट जिल्ला सरकारी वकील कार्यालयको निरीक्षण तथा अभियोजन अनुगमनका कार्यक्रम सम्पन्न भएको छ ।


भाद्र महिनाको कर्मचारि बैठक


कर्मचारी बैठक


समन्वय समिति बैठक


समन्वय समिति बैठक ।


समन्वय समिति बैठक ।


समुदायमा सरकारी वकील कार्यक्रम मिति २०७९/१०/०३ मा श्री चन्द्रप्रभा माध्यमिक विद्यालय, मिझिङ रोल्पामा सम्पन्न ।


जिल्ला सरकारी वकील कार्यालय रोल्पाद्बारा आयोजित आ.व. २०७९/०८० को पहिलो समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।


जिल्ला सरकारी वकील कार्यालय, रोल्पाको कार्यालय निरीक्षण तथा अभियोजन अनुगमन कार्य सम्पन्न


मिति २०७९/०७/२५ गतेका दिन समन्वय समितिको बैंठक सम्पन्न ।