समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गतको दोस्रो संस्करणमा अदालतमा प्रस्तुत हुने लिखित जवाफको, तयारी, प्रक्रिया र कानूनी राय विषयक अन्तरक्रिया कार्यक्रममा सम्पन्न ।

samachar

2078-8-26

मिति २०७८/०८/२४ गतेका दिन प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको अध्यक्षतामा समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत अदालतमा प्रस्तुत हुने लिखित जवाफको, तयारी, प्रक्रिया र कानूनी राय विषयक अन्तरक्रिया कार्यक्रम जिल्ला प्रशासन कार्यालय, लिबाङ रोल्पाको सभा हलमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा प्रत्येक स्थानीय तहबाट २/२ जना र रोल्पा जिल्लाभरका सरकारी कार्यालयका कार्यालय प्रमुख गरी जम्मा ५१ जनाको उपस्थित थियो । कार्यक्रमको सञ्चालन जिल्ला सरकारी वकील कार्यालय, रोल्पाका नायब सुब्बा उमापति गैरेले तथा कार्यक्रम प्रस्तुत सोही कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता नुमराज खनाल शर्माले गर्नु भएको थियो भने कार्यक्रममा प्रस्तुत गरिएका बिषयहरूबाट उठेका जिज्ञाशा तथा प्रश्नहरूको जवाफ जिल्ला न्यायाधिवक्ता सन्तोष शर्माले दिनु भएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

निरीक्षण


निरीक्षण


निरीक्षण


समूदायमा सरकारी वकील


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) बमोजिम आर्थिक वर्ष २०७९/०८० को कार्तिक महिनादेखि पौष महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सरकारी वकीलहरूको चौँथो राष्ट्रिय सम्मेलन.............


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) बमोजिम आर्थिक वर्ष २०७९/०८० को श्नावण महिनादेखि असोज महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) बमोजिम आर्थिक वर्ष २०७८/०७९ को बैशाख महिनादेखि असार महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०७७/०७८ को माघ महिनादेखि चैत्र महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०७८/०७९ को कार्तिक महिनादेखि पौष महिनासम्मको अद्यावधिक प्रकाशित विवरण


समाचार

उच्च सरकारी वकील कार्यालय तुलसीपुरका सहन्यायाधिवक्ता श्री मोहन सागर बस्यालज्यू समेतबाट जिल्ला सरकारी वकील कार्यालयको निरीक्षण तथा अभियोजन अनुगमनका कार्यक्रम सम्पन्न भएको छ ।


भाद्र महिनाको कर्मचारि बैठक


कर्मचारी बैठक


समन्वय समिति बैठक


समन्वय समिति बैठक ।


समन्वय समिति बैठक ।


समुदायमा सरकारी वकील कार्यक्रम मिति २०७९/१०/०३ मा श्री चन्द्रप्रभा माध्यमिक विद्यालय, मिझिङ रोल्पामा सम्पन्न ।


जिल्ला सरकारी वकील कार्यालय रोल्पाद्बारा आयोजित आ.व. २०७९/०८० को पहिलो समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।


जिल्ला सरकारी वकील कार्यालय, रोल्पाको कार्यालय निरीक्षण तथा अभियोजन अनुगमन कार्य सम्पन्न


मिति २०७९/०७/२५ गतेका दिन समन्वय समितिको बैंठक सम्पन्न ।