समन्वय समिति बैठक सम्पन्न

samachar

2078-7-8

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १९४ बमोजिमको केन्द्रीय समन्वय समितिको निर्णयबाट गठित जिल्लास्तरीय समन्वय समिति, अर्घाखाँचीको आ. ब.  २०७८/०७९ को पहिलो बैठक मिति २०७८ कार्तिक  ५ गते शुक्रवार सम्पन्न भएको छ ।

समितिका संयोजक निमित्त जिल्ला न्यायाधिवक्ता निराजन शर्माको अध्यक्षतामा सम्पन्न बैठकमा  नेपाल सरकारवादी हुने फौजदारी मुद्दाको अनुसन्धान र अभियोजन सम्बन्धी कार्यलाई सुधार गर्दै थप प्रभावकारी बनाउन चालिनु पर्ने कदमहरू, फौजदारी कानूनको प्रचार प्रसार गर्ने सम्बन्धमा, जबरजस्ती करणी सम्बन्धी सूचनामूलक सन्देश प्रसारण गर्ने सम्बन्धमा, परीक्षण प्रतिवेदनको प्राप्ति र स्पष्टता सम्बन्धमा साथै अन्य विविध विषयमा छलफल गरी निर्णय गरिएको छ।

उक्त बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी श्री बिक्रम थापा, अर्घाखाँची जिल्ला अस्पतालका मे. सु. श्री राजेन्द्र जि. सी., प्रहरी निरीक्षक श्री सुजन शाह लगायतको सहभागिता रहेको थियो ।

 


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

२०८१ असार मसान्त सम्मको स्वतः प्रकाशन


२०८० माघ देखि २०८० चैत्र मसान्त सम्मको स्वतः प्रकाशन


सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा (५) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यालय अर्घाखाँचीसँग सम्बन्धीत स्वतःप्रकाशन (Pro-active Disclosure) २०८० कार्तिकदेखि पौष मसान्तसम्म



सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०८० साउन १ गते देखि असोज मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०८० बैशाख १ गते देखि असार मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ माघ १ गते देखि चैत्र मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ माघ १ गते देखि चैत्र मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ कार्तिक १ गते देखि पौष मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ श्रावण १ गते देखि असोज मसान्त सम्म)


समाचार

मिति २०८२।०२।११ गते आईतबारका दिन जिल्ला सरकारी वकील कार्यालय, अर्घाखाँचीमा अनुसन्धान अधिकारीहरु र अभियोजनकर्ताहरु बिच नियमित बैठक सम्पन्न भयो ।


मिति २०८२।०२।०९ गते शुक्रवारका दिन यस जिल्ला सरकारी वकील कार्यालय, अर्घाखाँचीमा जिल्ला समन्वय समितिको बैठक सम्पन्न भयो ।


मिति २०८१।१२।०३ गतेका दिन उच्च सरकारी वकील कार्यालय, बुटवलबाट जिल्ला सरकारी वकील कार्यालय अर्घाखाँचीको निरीक्षण कार्य सम्पन्न।


समुदायमा सरकारी वकील अन्तरक्रियात्मक कार्यक्रम २०८१।०३।०७


समुदायमा सरकारी वकील अन्तरक्रियात्मक कार्यक्रम (मिति २०८१।०२।३२)


सरोकारवालाविच अन्तरक्रिया कार्यक्रम सम्पन्न


समुदायमा सरकारी वकील र समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न


जिल्ला स्तरीय समन्वय समितिको बैठक सम्पन्न (२०८०।०९।०६)


जिल्ला स्तरीय समन्वय समितिको बैठक सम्पन्न


समन्वय समितिको बैठक सम्पन्न