साईवर अपराध विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

samachar

2078-1-5

जिल्ला सरकारी वकील कार्यालय, अर्घाखाँची र जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीको संयुक्त आयोजनामा मिति २०७७/१२/२९ गते पाणिनी गाउँपालिका वडा नं. ७ स्थित पाणिनी बहुप्राविधिक शिक्षालयमा समुदायमा सरकारी वकील अन्तरक्रिया कार्यक्रम र समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ । साईवर अपराधको विषयमा केन्द्रि रहेको उक्त कार्यक्रममा जिल्ला सरकारी वकील कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता निराजन शर्माले सरकारी वकीलको परिचय, साईवर अपराध, फौजदारी न्याय प्रक्रिया र न्याय प्रक्रियामा समुदायको भुमिका विषयक कार्यपत्र प्रस्तुत गर्नभएको थियो भने समुदायमा प्रहरी साझेदारी कार्यक्रमको कार्यपत्र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्र.नि. सुजन शाहले साईवर अपराध नियन्त्रण, ईन्टरनेट तथा सामाजिक सञ्जलको फाइदा, हुनसक्ने अपराध सुरक्षित प्रयोग विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उक्त कार्यपत्र प्रस्तुती पश्चात सहभागीहरुले उठाएका जिज्ञासाहरुको सम्वोधन कार्यपत्र प्रस्तोताले नै गर्नुभएको थियो साथै कार्यपत्र उपर सोही शिक्षालयमा अध्ययनरत १/१ जना छात्र र छात्राले संक्षिप्त टिप्पणी गर्दै आफनो मन्तव्य राख्नुभएको थियो । जिल्ला सरकारी वकील कार्यालय, अर्घाखाँची र जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीको संयुक्त आयोजनामा मिति २०७७/१२/२९ गते पाणिनी गाउँपालिका वडा नं. ७ स्थित पाणिनी बहुप्राविधिक शिक्षालयमा समुदायमा सरकारी वकील अन्तरक्रिया कार्यक्रम र समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ । साईवर अपराधको विषयमा केन्द्रि रहेको उक्त कार्यक्रममा जिल्ला सरकारी वकील कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता निराजन शर्माले सरकारी वकीलको परिचय, साईवर अपराध, फौजदारी न्याय प्रक्रिया र न्याय प्रक्रियामा समुदायको भुमिका विषयक कार्यपत्र प्रस्तुत गर्नभएको थियो भने समुदायमा प्रहरी साझेदारी कार्यक्रमको कार्यपत्र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्र.नि. सुजन शाहले साईवर अपराध नियन्त्रण, ईन्टरनेट तथा सामाजिक सञ्जलको फाइदा, हुनसक्ने अपराध सुरक्षित प्रयोग विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उक्त कार्यपत्र प्रस्तुती पश्चात सहभागीहरुले उठाएका जिज्ञासाहरुको सम्वोधन कार्यपत्र प्रस्तोताले नै गर्नुभएको थियो साथै कार्यपत्र उपर सोही शिक्षालयमा अध्ययनरत १/१ जना छात्र र छात्राले संक्षिप्त टिप्पणी गर्दै आफनो मन्तव्य राख्नुभएको थियो ।

 


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

२०८० माघ देखि २०८० चैत्र मसान्त सम्मको स्वतः प्रकाशन


सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा (५) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यालय अर्घाखाँचीसँग सम्बन्धीत स्वतःप्रकाशन (Pro-active Disclosure) २०८० कार्तिकदेखि पौष मसान्तसम्म



सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०८० साउन १ गते देखि असोज मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०८० बैशाख १ गते देखि असार मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ माघ १ गते देखि चैत्र मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ माघ १ गते देखि चैत्र मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ कार्तिक १ गते देखि पौष मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ श्रावण १ गते देखि असोज मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ बैशाख १ गते देखि असार मसान्त सम्म)


समाचार

समुदायमा सरकारी वकील अन्तरक्रियात्मक कार्यक्रम २०८१।०३।०७


समुदायमा सरकारी वकील अन्तरक्रियात्मक कार्यक्रम (मिति २०८१।०२।३२)


सरोकारवालाविच अन्तरक्रिया कार्यक्रम सम्पन्न


समुदायमा सरकारी वकील र समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न


जिल्ला स्तरीय समन्वय समितिको बैठक सम्पन्न (२०८०।०९।०६)


जिल्ला स्तरीय समन्वय समितिको बैठक सम्पन्न


समन्वय समितिको बैठक सम्पन्न


समन्वय समितिको वैठक सम्पन्न।


मिति २०७९।०३।१७ गतेका दिन मालारानी गाउँपालिका वडा नं. ७ मा समुदायमा सरकारी वकिल अन्तर्गत अन्तर्क्रिया कार्यक्रम सम्पन्न


समुदायमा सरकारी वकील अन्तर्क्रिया कार्यक्रम २०७९।३।१०