अभियोजन नीति र मार्गदर्शन, २०७७ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

samachar

2077-11-14

जिल्ला सरकारी वकिल कार्यालय अर्घाखाँचीले महान्यायाधिवक्ताको कार्यालयको अभियोजन नीति तथा मार्गदर्शन, २०७७ जारी भएको सन्दर्भमा सरोकारवालाहरु विच उक्त नीति तथा मार्गदर्शनको वारेमा जानकारी गराउने साथै सुझाव संकलन गर्ने उदेश्यले आज अभियोजन नीति तथा मार्गदर्शन, २०७७ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

अर्घाखाँची जिल्ला अदालतका माननिय न्यायाधिस श्री वासुदेव न्यौपानेको प्रमुख आथित्यता रहेको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्री विष्णु पौडेल, श्रेस्तेदार श्री महेश खनाल, प्रहरी नायव उपरिक्षक श्री माधव प्रसाद वुढाथोकी, अर्घाखाँची अस्पतालका मे. सु. डा. कपिल गौतम तथा अर्घाखाँची जिल्ला अदालत वार ईकाईका प्रतिनिधीहरु र जिल्ला प्रहरी कार्यलय तथा डिभिजन वन कार्यालयका अनुसन्धान अधिकृत ज्युहरु समेत जम्मा ४१ जना सहभागी रहेको उक्त कार्यक्रममा जिल्ला सरकारी वकील कार्यालय, अर्घाखाँचीका सहायक जिल्ला न्यायाधीवक्ता निराजन शर्माले कार्यपत्र प्रस्तुत गर्नुभएको र उक्त कार्यपत्र उपर उपस्थित अतिथीज्युहरुले टिप्पणी गर्नुभई निती तथा मार्गदर्शन उपर सुझाव प्रदान गर्नुभएको थियो।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

२०८० माघ देखि २०८० चैत्र मसान्त सम्मको स्वतः प्रकाशन


सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा (५) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यालय अर्घाखाँचीसँग सम्बन्धीत स्वतःप्रकाशन (Pro-active Disclosure) २०८० कार्तिकदेखि पौष मसान्तसम्म



सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०८० साउन १ गते देखि असोज मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०८० बैशाख १ गते देखि असार मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ माघ १ गते देखि चैत्र मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ माघ १ गते देखि चैत्र मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ कार्तिक १ गते देखि पौष मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ श्रावण १ गते देखि असोज मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ बैशाख १ गते देखि असार मसान्त सम्म)


समाचार

समुदायमा सरकारी वकील अन्तरक्रियात्मक कार्यक्रम २०८१।०३।०७


समुदायमा सरकारी वकील अन्तरक्रियात्मक कार्यक्रम (मिति २०८१।०२।३२)


सरोकारवालाविच अन्तरक्रिया कार्यक्रम सम्पन्न


समुदायमा सरकारी वकील र समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न


जिल्ला स्तरीय समन्वय समितिको बैठक सम्पन्न (२०८०।०९।०६)


जिल्ला स्तरीय समन्वय समितिको बैठक सम्पन्न


समन्वय समितिको बैठक सम्पन्न


समन्वय समितिको वैठक सम्पन्न।


मिति २०७९।०३।१७ गतेका दिन मालारानी गाउँपालिका वडा नं. ७ मा समुदायमा सरकारी वकिल अन्तर्गत अन्तर्क्रिया कार्यक्रम सम्पन्न


समुदायमा सरकारी वकील अन्तर्क्रिया कार्यक्रम २०७९।३।१०