शितगंगा-१२ मा समुदायमा सरकारी वकील अन्तरक्रिया कार्यक्रम सम्पन्न

samachar

2077-11-6

जिल्ला सरकारी वकील कार्यालय, अर्घाखाँचीको आयोजनमा मिति २०७७/११/०५ गते अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. 12 डोहोटे स्थित वाणगंगा सब डिभिजन वन कार्यालयको प्राङ्गणमा सम्पन्न भएको छ । सरकारी वकील तथा कार्यालयको परिचयका साथै काम कारवाहीबारे समुदायलाई जानकारी गराउने, अपराधको सूचना दिने, पीडित, साक्षीको सहायता, संरक्षण सम्बन्धी समुदायलाई जानकारी गराई सहयोग लिने वातावरण निर्माण गर्ने, सरकारवादी मुद्दाको अनुसन्धान, अभियोजन, साक्षी, प्रमाण संकलन प्रक्रियामा समुदायको भुमिका सम्बन्धमा स्पष्ट पार्ने उद्देश्यका साथ सञ्चालित उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधीहरु, डिभिजन वन कार्यालय, अर्घाखाँची र सो मातहतका कार्यालयका कर्मचारीहरु, विभिन्न सामुदायिक वनका पदाधिकारीहरु, प्रहरी कर्मचारीहरु र शितगंगा नगरपालिका वडा नं. १२ का स्थानीय व्यक्तिहरु समेत जम्मा ४२ जनाको सहभागिता रहेको उक्त कार्यक्रममा सहायक जिल्ला न्यायाधिवक्ता श्री निराजन शर्माले फौजदारी न्याय प्रकृया, अनुसन्धान, अभियोजन तथा कानुनी सहायतामा समुदायको भूमिका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र उपर सहभागिहरुले विभिन्न जिज्ञासाहरु राख्नुभएकोमा उक्त जिज्ञासाहरुको सम्बोधन सहायक जिल्ला न्यायाधिवक्ता श्री निराजन शर्मा, डिभिजन वन अधिकृत मोहन श्रेष्ठ, अर्घाखाँची जिल्ला अदालत बार ईकाइका अध्यक्ष श्री विजय के.सी. र प्रहरी निरीक्षक श्री बाबुराम बस्नेतले गर्नुभएको थियो।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

२०८० माघ देखि २०८० चैत्र मसान्त सम्मको स्वतः प्रकाशन


सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा (५) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यालय अर्घाखाँचीसँग सम्बन्धीत स्वतःप्रकाशन (Pro-active Disclosure) २०८० कार्तिकदेखि पौष मसान्तसम्म



सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०८० साउन १ गते देखि असोज मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०८० बैशाख १ गते देखि असार मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ माघ १ गते देखि चैत्र मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ माघ १ गते देखि चैत्र मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ कार्तिक १ गते देखि पौष मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ श्रावण १ गते देखि असोज मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ बैशाख १ गते देखि असार मसान्त सम्म)


समाचार

समुदायमा सरकारी वकील अन्तरक्रियात्मक कार्यक्रम २०८१।०३।०७


समुदायमा सरकारी वकील अन्तरक्रियात्मक कार्यक्रम (मिति २०८१।०२।३२)


सरोकारवालाविच अन्तरक्रिया कार्यक्रम सम्पन्न


समुदायमा सरकारी वकील र समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न


जिल्ला स्तरीय समन्वय समितिको बैठक सम्पन्न (२०८०।०९।०६)


जिल्ला स्तरीय समन्वय समितिको बैठक सम्पन्न


समन्वय समितिको बैठक सम्पन्न


समन्वय समितिको वैठक सम्पन्न।


मिति २०७९।०३।१७ गतेका दिन मालारानी गाउँपालिका वडा नं. ७ मा समुदायमा सरकारी वकिल अन्तर्गत अन्तर्क्रिया कार्यक्रम सम्पन्न


समुदायमा सरकारी वकील अन्तर्क्रिया कार्यक्रम २०७९।३।१०