मालारानी-६ मा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न

samachar

2076-8-1

समुदायमा कानूनी सचेतना अभिवृद्धि गरी अपराध घटाउने र न्यायमा पहँच अभिवृद्धि गर्ने मुख्य उदेश्यका साथ समुदायमा सरकारी वकील कार्यक्रम यही मिति २०७६।०७।२९ गते मालारानी गाउँपालिका वडा नम्बर ६ मा अवस्थित अर्घा मेहालपानी माध्यमिक विद्यालयमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता सहायक जिल्ला न्यायाधिवक्ता श्री हरिप्रसाद घिमिरे, प्रमुख अथिति मालारानी गाँउपालिकाका अध्यक्ष श्री वालकृण्ण आचार्य, विशिष्ट अथिति मालारानी गाँउपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक श्री प्रमिला क्षेत्री र प्रहरी निरिक्षक प्रकाश खत्री, ६ नम्बर वडाका वडाध्यक्ष श्री नारायण प्रसाद अर्याल त्यसै गरी गाउँ कार्यपालिकाका सदस्य निम बहादुर सुनार, प्रधानाध्यपक जिल्ला वार सशोसियसनका पुर्व अध्यक्ष के.वी. भुसला, पुर्व वैतनिक वकील एवं वालमनोविज्ञ पवित्रा भट्टराई लगायतले अथित्यता गर्नु भएको थियो। कार्यक्रममा विद्यार्थी लगायत समुदायका सबै वर्ग, क्षेत्र समुह सहभागिता रहेको थियो। कार्यक्रम जिल्ला सरकारी वकील खरिदार श्री सुनिता खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

२०८० माघ देखि २०८० चैत्र मसान्त सम्मको स्वतः प्रकाशन


सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा (५) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यालय अर्घाखाँचीसँग सम्बन्धीत स्वतःप्रकाशन (Pro-active Disclosure) २०८० कार्तिकदेखि पौष मसान्तसम्म



सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०८० साउन १ गते देखि असोज मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०८० बैशाख १ गते देखि असार मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ माघ १ गते देखि चैत्र मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ माघ १ गते देखि चैत्र मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ कार्तिक १ गते देखि पौष मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ श्रावण १ गते देखि असोज मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ बैशाख १ गते देखि असार मसान्त सम्म)


समाचार

समुदायमा सरकारी वकील अन्तरक्रियात्मक कार्यक्रम २०८१।०३।०७


समुदायमा सरकारी वकील अन्तरक्रियात्मक कार्यक्रम (मिति २०८१।०२।३२)


सरोकारवालाविच अन्तरक्रिया कार्यक्रम सम्पन्न


समुदायमा सरकारी वकील र समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न


जिल्ला स्तरीय समन्वय समितिको बैठक सम्पन्न (२०८०।०९।०६)


जिल्ला स्तरीय समन्वय समितिको बैठक सम्पन्न


समन्वय समितिको बैठक सम्पन्न


समन्वय समितिको वैठक सम्पन्न।


मिति २०७९।०३।१७ गतेका दिन मालारानी गाउँपालिका वडा नं. ७ मा समुदायमा सरकारी वकिल अन्तर्गत अन्तर्क्रिया कार्यक्रम सम्पन्न


समुदायमा सरकारी वकील अन्तर्क्रिया कार्यक्रम २०७९।३।१०