मिति २०७८/११/२७ गतेका दिन श्री त्रिभूवन उच्च मा.वि. सिस्‍ने गा.पा.-६ छिप्रिदह रुकुम पूर्वमा सम्पन्‍न समुदायमा सरकारी वकील तथा अन्तरक्रिया कार्यक्रम ।

samachar

2076-7-26

आज मिति २०७६।०७।१५ गते शुक्रबारका दिन जिल्ला अदालतका श्रस्तेदार श्री सुशिल कुमार यादव ज्यूको प्रमुख आतिथ्यता तथा रुक्मिनी मा.वि.का स.प्र.अ श्री पञ्‍च बहादुर के.सी.को विशेष आतिथ्यतामा रुकुम पूर्व जिल्लाको सिस्ने गा.पा. वडा नं. ५  रुकुमकोट स्थित श्री रुक्मिनी मा.वि.मा निमित्त जिल्ला न्यायाधिवक्ता श्री हरि बहादुर पुन ज्यूको अध्यक्षतामा समुदायमा सरकारी वकील तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

संलग्न जोडिएका विवरणहरु

आज मिति २०७८।११।२७ गते शुक्रबारका दिन त्रिभुवन उच्च मा.वि.का प्र.अ. श्री मोहन बहादुर के.सी. ज्यूको प्रमुख आतिथ्यतामा रुकुम पूर्व जिल्लाको सिस्ने गा.पा. वडा नं. ६  छिप्रिदह स्थित श्री त्रिभुवन उच्च मा.वि.मा निमित्त जिल्ला न्यायाधिवक्ता श्री प्रकाश शर्मा पौडेल ज्यूको अध्यक्षतामा करिव ८५ जनाको उपस्थितिमा समूदायमा सरकारी वकील तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न । download
सूचना
समाचार

२०८०।१०।०९ गते जिल्ला स्तरीय समन्वय समितिको बैठक सम्पन्न

मिति २०८०।१०।१३ गते समुदायमा सरकारी वकील कार्याक्रम सम्पन्न

मिति २०७९ जेष्ठ २९ गतेका दिन सिस्ने गाउँपालिका वडा नं. नायगाढ स्थित वडा कार्यालय भवन प्वाङ रुकुम पूर्वमा सम्पन्‍न समुदायमा सरकारी वकील तथा अन्तरक्रिया कार्यक्रम

मिति २०७९ जेष्ठ २९ गतेका दिन सिस्ने गाउँपालिका वडा नं. २ नायगाढ स्थित वडा कार्यालय भवन प्वाङ रुकुम पूर्वमा सम्पन्‍न समुदायमा सरकारी वकील तथा अन्तरक्रिया कार्यक्रम

मिति २०७९/०१/१० गते पुथा उत्तरगंगा गाउँपालिका व. डा. नं. १ मैकोट स्थित श्री. गा. वि. स. भवनमा सम्पन्‍न समुदायमा सरकारी वकील तथा अन्तरक्रिया कार्यक्रम ।

मिति २०७८ मंसिर २९ गते जिल्ला सरकारी वकील कार्यालय रुकुम पुर्वको जिल्ला स्तरीय समन्वय समितिको वैठक सम्पन्न भयो ।

मिति २०७८ असोज १७ गते जिल्ला सरकारी वकील कार्यालय रुकुम पूर्वको जिल्ला स्तरीय समन्वय समितिको वैठक सम्पन्न भयो ।